आलमले लिए तेस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको ५ औँ विकेट पतन
जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको पाँचौ विकेट पतन गरेको छ। साहब आलमले आयरल्याण्ड वुल्भ्सका थ्यारेथ डेलनीलाई शून्य रनमै आउट गरेका छन्। यो उनको तेस्रो विकेट …