एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

एसियन क्रिकेट काउन्सिल (एसिसि) ले एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। काउन्सिलले यहि अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो। खेलमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र हङकङले सहभागिता जनाउने छन्। तालिका …

Read more

काठमाडौंको वायु विश्वमै अस्वस्थकर, खुमलटारमा सबैभन्दा खराब

काठमाडौंको वायु विश्वमै अस्वस्थकर, खुमलटारमा सबैभन्दा खराब

फाइल तस्वीर २६ चैत, काठमाडौं । काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् । सोमबार बिहान काठमाडौंको वायु …

Read more

आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह

आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह

काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ। समारोहमा नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरिने छ। टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने उक्त विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहने छ। …

Read more

अख्तियारका तत्कालीन आयुक्तलाई घुस दिने लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

अख्तियारका तत्कालीन आयुक्तलाई घुस दिने लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

२६ चैत, काठमाडौं । एकपछि अर्को आर्थिक विवाद र अनियमिततामा मुछिएका नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण …

Read more

नसुध्रिने बाटोमा त्रिवि

नसुध्रिने बाटोमा त्रिवि

प्रायः देशमा सबैजसो नियुक्तिका क्रममा सकस देखिन्छ। यो सकसको कारण हो–‘राम्रा’ होइन ‘हाम्रा’ छान्नुपर्ने बाध्यता। राम्रा छान्न सजिलो छ। हाम्रा छान्न गाह्रो। जहिल्यै नियुक्ति गर्ने बेला भएपछि यही महाभारतको सामना गर्नुपर्ने हुन्छ। विधिविधान र रोस्टर खडा गरेर योग्यतम् व्यक्ति छान्ने परिपाटी बन्न नसक्नु नै यो मुलुकको वियोगान्त हो। योग्य व्यक्ति …

Read more

सत्ताको अभीष्ट पूरा गर्न बलमिच्याइँ, सभामुख र प्रदेश प्रमुखको साथ

सत्ताको अभीष्ट पूरा गर्न बलमिच्याइँ, सभामुख र प्रदेश प्रमुखको साथ

२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । संविधानमाथि बलमिच्याइँ गरेर सरकार बनाउने एमाले–माओवादीको प्रयासमा सभामुख र प्रदेश प्रमुखले साथ दिएपछि अधिकारी मुख्यमन्त्री बनेका हुन् । अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले त्यही दिन संविधानको धारा १६८ …

Read more

‘सार्वजनिक निकायहरू पारदर्शी नहुँदा सुशासन कमजोर’

‘सार्वजनिक निकायहरू पारदर्शी नहुँदा सुशासन कमजोर’

सुशासनको आधारभूत तत्त्व पारदर्शीतालाई लिइन्छ, तर नेपालमा सूचनाको हक कार्यान्वयनमा आएको १६ वर्षसम्म पनि सार्वजनिक निकायहरू पारदर्शी बन्न नसकिरहेको पाइएको छ। ती निकायहरुले सार्वजनिक गर्नुपर्ने सूचनाहरु समेत सार्वजनिक नगरी कानुन कार्यान्वयन गर्नुको साट्टो ठाडो उल्लङ्घन गर्ने प्रवृत्ति रहेको पाइएको हो। सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ४ मा सार्वजनिक …

Read more

इलामको धप्परमा भेटियो जंगली कुकुर

इलामको धप्परमा भेटियो जंगली कुकुर

इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्त्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ। प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाइमा फेला परेको हो। वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन्। …

Read more

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको उद्धार

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको उद्धार

२५ चैत, कास्की। पोखराको फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार साँझ स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण ढुंगा दुर्घटनामा परेका थिए । उक्त दुर्घटनापछि …

Read more

जुनियर र क्याटेड वर्ल्ड च्याम्पियनसिपमा कृपा

जुनियर र क्याटेड वर्ल्ड च्याम्पियनसिपमा कृपा

२५ चैत, काठमाडौं । नेपालकी कृपा गुरुङले जुनियर र क्याडेट वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छिन् । प्रतियोगिता साउदी अरेबियाको रियादमा यही अप्रिल १० देखि २० सम्म हुनेछ । नेपाली टिमको व्यवस्थापकमा विजय शाही रहेका छन् । नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित विशेष कार्यक्रमबीच उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज …

Read more