कक्षा ८ काे परीक्षा: जुम्लाका ४ विद्यालयबाट एक जना पनि भएनन् पास
जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा यहाँका चार विद्यालयबाट एक जना पनि विद्यार्थीमा उत्तीर्ण हुन सकेनन्। गाउँपालिकाको १२ वटा सामुदायिक विद्यालयबाट २ सय ७४ विद्यार्थीले कक्षा ८ को परीक्षामा सहभागी भएका थिए। जसमा जम्मा ४६ विद्यार्थी मात्र उत्तीर्ण भए। १२ विद्यालय मध्य ४ विद्यालयका कुनैपनि विद्यार्थी उत्तीर्ण …