आईबी र सीबीएसईमा दर्ता नभएका शिक्षण संस्थामाथि कस्तो कारबाही हुन्छ?

आईबी र सीबीएसईमा दर्ता नभएका शिक्षण संस्थामाथि कस्तो कारबाही हुन्छ?

२५ चैत, काठमाडौं । शिक्षा मन्त्रालयले ए लेभल, इन्टरनेशनल ब्याकालरियट (आईबी) वा सो सरहका कार्यक्रमका लागि दर्ता नभएका शिक्षण संस्थामाथि कारबाही तयारी थालेको छ । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा मन्त्रालयको अनुमति विना सञ्चालन भइरहेका ती कलेजहरुबारे गुनासो आएको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया थालेको हो । अनुमति विना नेपालमा सञ्चालन भइरहेका …

Read more

भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रधानमन्त्रीकाे ‘कमिन्टमेन्ट’, यसपटक हाेला त पुरा ?

भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रधानमन्त्रीकाे ‘कमिन्टमेन्ट’, यसपटक हाेला त पुरा ?

‘प्रधानमन्त्रीले डडेलधुरामा शिक्षण अस्पताल बनाउने तयारी गर्नुभएको मैले भर्खरै जानकारी पाएको छु। अब पालो भरतपुर अस्पतालको हो। ‘मैले भनेपछि शेरबहादुरजीले नमान्ने कुरा हुँदैन, अब भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ’ यो अभिव्यक्ति भरतपुर अस्पतालको वार्षिकोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि दिएका थिए। त्यतिखेरको आश्वासनलाई केन्द्रित गर्दै भरतपुर अस्पतालका …

Read more

१० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान

१० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान

२५ चैत, काठमाडौं । बाँकेको नेपालगञ्ज कारागारमा गत बुधबार बिहान एक कैदीबन्दीको मृत्यु भयो । कारागारका जेलर अर्जुनजंग शाहका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाह एक्कासी बिरामी परेपछि भेरी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । १७ पुसमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका …

Read more

दुई स्कुटर एकआपसमा ठोकिँदा एकको मृत्यु, ३ घाइते

दुई स्कुटर एकआपसमा ठोकिँदा एकको मृत्यु, ३ घाइते

उदयपुर सदरमुकाम गाईघाटमा दुई स्कुटर एकआपसमा ठोकिँदा एक  महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार दिउँसो ३ः५० बजे त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित आँखा अस्पताल नजिकै भएकाे दुर्घटनामा गम्भीर घाइते भएकी लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१० बोक्सेबाट गाईघाटतर्फ आउँदै गरेको स …

Read more

पूर्व उपप्रधानमन्त्री खड्काद्वारा मदन भण्डारी राजमार्ग अनुगमन

पूर्व उपप्रधानमन्त्री खड्काद्वारा मदन भण्डारी राजमार्ग अनुगमन

पूर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले मदन भण्डारी राजमार्ग अन्तर्गत भेडाबारी–धुलियाबीट सडक-खण्डको अनुगमन गरेका छन्। भेडाबारी–धुलियाबीट खण्डको ३५ किलोमिटर सडक अनुगमनका क्रममा कांग्रेस उपसभापति समेत रहेका खड्काले स्थानीयसँग छलफलसमेत गरेका थिए। उपसभापति खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा सडक र सडक पुल निर्माण सम्पन्न गर्न आयोजना कार्यालय र …

Read more

आईफाडबाट साढे ९ अर्ब ऋण लिँदै नेपाल

आईफाडबाट साढे ९ अर्ब ऋण लिँदै नेपाल

२५ चैत, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईफाड) बाट ७०.९३ मिलियन अमेरिकी डलर (करिब ९ अर्ब ४५ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले रेसिलेन्ट हाइ भ्यालू एग्रिकल्चर प्रोग्राम कार्यान्वयन गर्न आईफाडबाट सहूलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप …

Read more

लालमटिया वनमा महिला र पुरुषको शव फेला

लालमटिया वनमा महिला र पुरुषको शव फेला

कपिलवस्तुको बाणगंगा नगरपालिका २ लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ। कप्टैया भन्ने स्थानको जङ्गलमा शनिवार साँझ मृत अवस्थामा महिला र पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए। मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला …

Read more

निर्मला राईले जितिन् मञ्जुश्री ट्रेल रेसमा १०० माइलको उपाधि

निर्मला राईले जितिन् मञ्जुश्री ट्रेल रेसमा १०० माइलको उपाधि

२५ चैत, काठमाडौं । निर्मला राईले चौथो मन्जुश्री ट्रेल रेसमा १०० माइल महिलातर्फको उपाधि जितेकी छन् । उनले १०० माइल दूरी ३४ घन्टा ५४ मिनेट ३० सकेन्डमा पूरा गर्दै च्याम्पियन बनिन् भने यसअघि अनिता राईले कायम गरेको कीर्तिमान पनि तोडिन् । यो रेस पूरा गर्न अनिता राईलाई ३६ घन्टाभन्दा बढी समय …

Read more

सर्वोच्चको व्याख्याविपरित गण्डकीमा नयाँ मुख्यमन्त्री

सर्वोच्चको व्याख्याविपरित गण्डकीमा नयाँ मुख्यमन्त्री

यसवर्षको ‘कोसी किचलो’ मा सर्वोच्च अदालतले दिएको व्याख्याविपरित गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मुख्यमन्त्री नियुक्त गरेका छन्। सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख भट्टले हतारहतार मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य …

Read more

खोकी लाग्यो, के औषधि खाने ?

खोकी लाग्यो, के औषधि खाने ?

सामान्यतया खोकी लागेको बेला चिकित्सकलाई चेकजाँच गराउने गरिंदैन । बरु आफूखुसी औषधि खासगरी कफ सिरप खाने प्रवृत्ति छ । कतिपयले पहिले नै प्रयोग गरेर बाँकी रहेको कफ सिरप पनि प्रयोग गर्छन् । तर कफ सिरपले सबै किसिमको खोकीमा उत्तिकै प्रभावकारी काम गर्दैन । यहाँ बुझ्नुपर्ने कुरा के छ भने खोकी …

Read more