सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना

सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबार बोलाइएको बैठक सञ्चालनमा बाधा पुग्ने सम्भावना छ। सभामुख देवराज घिमिरेले सोमबार बोलाएको प्रमुख दलहरूका शीर्ष नेतासँगको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि प्रतिपक्षी दल कांग्रेसले मंगलबारको बैठक अवरोध गर्ने सम्भावना देखिएको हो। नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए …

Read more

डढेलो निभाउने क्रममा घाइते भएका एक सैनिकको मृत्यु

डढेलो निभाउने क्रममा घाइते भएका एक सैनिकको मृत्यु

हिमाली जिल्ला डोल्पाको सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका– ३ मा स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका जुम्ला तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावतको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले …

Read more

डढेलो निभाउँदा घाइते भएका एक सैनिकको मृत्यु

डढेलो निभाउँदा घाइते भएका एक सैनिकको मृत्यु

२६ चैत, काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई  थप …

Read more

झण्डालाई लिएर क्रिकेटको नयाँ जर्सीको आलोचना, के भन्छन् पारस ?

झण्डालाई लिएर क्रिकेटको नयाँ जर्सीको आलोचना, के भन्छन् पारस ?

२६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आगामी जेठमा हुने टी-२० विश्वकपमा नेपाली खेलाडीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा छ …

Read more

ट्वान्टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ नेपाल आउने

ट्वान्टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ नेपाल आउने

नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले वेस्टइन्डिज टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको हो। नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ। वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच खेलको …

Read more

कोशीमा नयाँ विवाद : अब नयाँ सरकार कि मध्यावधि

कोशीमा नयाँ विवाद : अब नयाँ सरकार कि मध्यावधि

२६ चैत, विराटनगर । लामो छलफल र कानुनी परामर्शपछि नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत थालेका छन् । दुवै दलले आ–आफ्ना प्रदेश सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएका छन् । साथै प्रदेश प्रमुखसमक्ष हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त …

Read more

विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू)

विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू)

२६ चैत, भक्तपुर । विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्का विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । पाँचतले मन्दिर (तःमारी) मा सोमबार श्री नासः हैः मा बाजा समूहको आयोजनामा कार्यक्रम गरेको हो । कार्यक्रममा नेवारी समुदायले संयुक्त रुपमा धिमे बाजा (नेवार समुदायमा रहेको प्रचलित बाजा) प्रदर्शन गरेका थिए । हाकुपटासी (नेवार …

Read more

प्रचण्ड भन्छन्- गठबन्धन, ओली भन्छन्- समीकरण मात्रै

प्रचण्ड भन्छन्- गठबन्धन, ओली भन्छन्- समीकरण मात्रै

२६ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली दैनिकजसो कम्तीमा डेढ-दुई घन्टा भेट्ने गर्छन्। कांग्रेस-माओवादी गठबन्धन त्यागेर एमाले-माओवादीसहितको नयाँ सहकार्य बनिसक्दा पनि उनीहरुका कतिपय मत भने मिलेका देखिंदैनन् । प्रचण्ड र ओली दुवैका पछिल्ला अभिव्यक्तिको विवेचना गरौं । चैतको दोस्रो साता र तेस्रो साता क्रमशः माओवादी केन्द्र …

Read more

गृहमन्त्रीले गरे आगलागी भएकाे सशस्त्र गोदाम निरीक्षण

गृहमन्त्रीले गरे आगलागी भएकाे सशस्त्र गोदाम निरीक्षण

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन्। उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिए। अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित …

Read more

डोल्पामा आगो निभाउने क्रममा ४ सैनिक घाइते, हेलिकप्टरबाट उद्धार

डोल्पामा आगो निभाउने क्रममा ४ सैनिक घाइते, हेलिकप्टरबाट उद्धार

हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन्। ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन्। घाइते हुनेमा ३० वर्षीया प्युठ विजय …

Read more