गण्डकी सरकार विरुद्ध सर्वोच्चमा रिट, पेसी बुधबार

गण्डकी सरकार विरुद्ध सर्वोच्चमा रिट, पेसी बुधबार

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिटमा सर्वोच्चले बुधबारका लागि पेसी तोकको छ। पाण्डेले नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गरेका हुन। अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन। उनले …

Read more

लोकतन्त्रका मानक राष्ट्र कहाँ छन्, नेपाल कहाँ छ ?

लोकतन्त्रका मानक राष्ट्र कहाँ छन्, नेपाल कहाँ छ ?

सन् १९४७, जतिवेला भारत स्वतन्त्र हुँदैथियो, नेपालमा राणाशासन अन्त्यको आन्दोलनको सुरसार हुँदैथियो । उता चीनमा जनवादी गणतन्त्रको जग बसाल्ने सुरसार मात्रै हुँदैथियो । अमेरिकी राष्ट्रपति विन्स्टन चर्चिलले ऐलान गरिदिए कि यो पापी दुनियाँमा धेरै प्रकारका सरकारहरूको अभ्यास र परीक्षण भयो तर कसैले पनि यो दाबी गर्न सक्दैन कि लोकतन्त्र विवेकी …

Read more

रास्वपाको काउन्टर मागः २०४७ यताका सबै सांसद माथि छानबिन गर्न उच्चस्तरीय समिती

रास्वपाको काउन्टर मागः २०४७ यताका सबै सांसद माथि छानबिन गर्न उच्चस्तरीय समिती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्चस्तरीय स्वतन्त्र छानबिन समिति’ गठनको माग राखेर नेपाली कांग्रेसलाई काउन्टर दिएका छ। रास्वपाले २०४७ यताका सबै सांसदहरु माथि छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र छानबिन समिति’ गठनको माग गरेको हो। रास्वपा संसदीय दलको मंगलबारको बैठकले उक्त माग राखेको हो। ‘२०४७ सात यताका सबै सांसदहरुको छानबिन गर्न यो …

Read more

रास्वपाको काउन्टर माग : २०४७ देखिको छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं

रास्वपाको काउन्टर माग : २०४७ देखिको छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काउन्टर माग अघि सारेको छ । मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो । २०४७ यताका उच्च पदस्थ पदमा बसेका …

Read more

राष्ट्रपति पौडेलले गरे छिन्नमस्ता मन्दिरको दर्शन

राष्ट्रपति पौडेलले गरे छिन्नमस्ता मन्दिरको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन्। छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरे। राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर …

Read more

सम्बन्ध विच्छेदका लागि धनुष र ऐश्वर्याले दिए अदालतमा निवेदन

सम्बन्ध विच्छेदका लागि धनुष र ऐश्वर्याले दिए अदालतमा निवेदन

काठमाडौं । दक्षिण भारतीय फिल्मको लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्त कानुनी रुपमै अलग हुने भएका छन् । यी दुईले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिए । इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् …

Read more

व्यायाम गर्न अल्छी नगरौँः मन्त्री श्रेष्ठ

व्यायाम गर्न अल्छी नगरौँः मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन्। मंगलबार आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने बताएका हुन्।   ‘आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ्य बनाउँछ। यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि …

Read more

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे छिन् । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन …

Read more

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १३ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १३ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग अप्रिल २७ अर्थात् १३ वैशाखबाट पाँच खेलको टी–२० शृंखला खेल्ने भएको हो। जसको खेल तालिका सार्वजकि गरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने हुने …

Read more

राप्रपाको प्रदर्शन अशान्तिका लागि खुल्ला चुनौती : जनमोर्चा

राप्रपाको प्रदर्शन अशान्तिका लागि खुल्ला चुनौती : जनमोर्चा

२७ चैत, काठमाडौं । राप्रपाले काठमाडौंमा केन्द्रित भएर गर्न लागेको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाले गम्भीर रुपमा लिएको जनाएको छ । प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने राप्रपाको घोषणाले देशको शान्ति सुव्यवस्थालाई भङ्ग गरेर अशान्तिको अवस्था उत्पन्न गर्नका लागि खुल्ला चुनौती भएको जनमोर्चाको ठहर छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर …

Read more