कोशी प्रदेश : नयाँ सरकार नबन्दै मन्त्रालयको भागबन्डा

कोशी प्रदेश : नयाँ सरकार नबन्दै मन्त्रालयको भागबन्डा

२७ चैत, विराटनगर । कोशी प्रदेशमा सरकार नबन्दै गठबन्धन दलले भागबण्डा टुङ्गो लगाएका छन् । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादीले सोमबार हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार बनाउन प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरेका थिए । दुबै दलले मंगलबार पत्रकार सम्मेलन गर्दै दीर्घकालीन असर पार्ने …

Read more

तीन वर्षपछि पूरा हुँदै जुम्लावासीको ‘उज्यालो सपना’

तीन वर्षपछि पूरा हुँदै जुम्लावासीको ‘उज्यालो सपना’

जुम्लावासीको ‘उज्यालो सपना’ साढे तीन वर्षपछि पूरा हुँदैछ। जुम्लाको पातारासी गाउँपालिका- गडिगाउँमा ९ सय ९८ किलो किलोवाटको चुकेनी जलविद्युत निर्माण कार्य सकिएसँगै जुम्लावासीको उज्यालो सपना पूरा हुने भएकाे हाे। नेपाल विद्युत् प्राधिकरणको धिपधिपे उज्यालोको भरमा बस्नेपर्ने बाध्यता अब अन्त्य हुँदैछ। यससँगै स्थानीयहरुमा खुसी छाएकाे छ। सहकारी संस्थाबाट सञ्चालित यस आयोजनाको …

Read more

बालुवाटारमा कांग्रेसको प्रस्ताव : सहकारीमा भएका सबै अनियमितताको छानबिन गरौं

बालुवाटारमा कांग्रेसको प्रस्ताव : सहकारीमा भएका सबै अनियमितताको छानबिन गरौं

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बैठक बोलाएका थिए । बैठकमा सभामुख …

Read more

सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू)

सिंहदरबार अगाडि राप्रपा र प्रहरीको घम्साघम्सी (तस्वीरहरू)

२७ चैत, काठमाडौं । ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ता र प्रहरीबीच मंगलबार सिंहदरबार नजिक पुग्दा घम्साघम्सी भएको छ । भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढ्दा प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारी बीच घम्साघम्सी भएको थियो …

Read more

उम्मेदवारलाई चुनाव चिह्न : जुँगासहितको अनुहारदेखि महिलासम्म

उम्मेदवारलाई चुनाव चिह्न : जुँगासहितको अनुहारदेखि महिलासम्म

निर्वाचन आयोगले इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई महिलादेखि जुँगासहितको अनुहारसम्मका चुनाव चिह्न दिएको छ। १२ दलका चुनाव चिह्नबाहेक सात स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेका चुनाव चिह्न प्रदान गरिएको हो। पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्रसिंह …

Read more

चौथो प्रयासमा कर्णालीको चौथो मुख्यमन्त्री बनेका कँडेल

चौथो प्रयासमा कर्णालीको चौथो मुख्यमन्त्री बनेका कँडेल

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल चौथो प्रयासमा कर्णाली प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन्। कर्णाली प्रदेशको पहिलो कार्यकालमा एमालेसँग आधा सांसद हुँदा पनि मुख्यमन्त्री बन्न नपाएका कँडेल चौथो प्रयासमा मुख्यमन्त्री बनेका हुन्। ४० सदस्यीय प्रदेशसभामा अहिले एमालेसँग सभामुखसहित १० सांसद छन्। उनलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ र एकीकृत …

Read more

गैँडाको आक्रमणबाट ९० वर्षीय वृद्धाकाे मृत्यु

गैँडाको आक्रमणबाट ९० वर्षीय वृद्धाकाे मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए। कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले …

Read more

‘झापा स्पोर्टस् अवार्ड’ २०७९ हुँदै, पाँच विधामा १५ मनोनयन

‘झापा स्पोर्टस् अवार्ड’ २०७९ हुँदै, पाँच विधामा १५ मनोनयन

२७ चैत, काठमाडौं । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाको आयोजनामा हुन लागेको अवार्डमा पाँच विधामा १५ जनाबीच प्रतिस्पर्धा हुनेछ । पाँचौं संस्करणको उक्त अवार्डमा प्रत्येक विधाबाट तीन–तीन जना छनोट भएका छन् । यसैगरी छनौट समितिले लोकप्रियताको …

Read more

चितवनको सनराईज सहकारीका सञ्चालक रिमाल पक्राऊ

चितवनको सनराईज सहकारीका सञ्चालक रिमाल पक्राऊ

चितवनको सनराईज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ठगी गरेको आरोपमा पक्राऊ परेका छन्। छ सय बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष नरेन्द्र कुमार रिमाल र सचिव योगेन्द्र पाण्डे पक्राऊ परेका हुन्। लामो समयदेखि फरार रहेका उनीहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीबाट आइतबार पक्राऊ गरिएको जिल्ला प्रहरी …

Read more

यथार्थपरक बजेट बनाउन चेम्बरको माग

यथार्थपरक बजेट बनाउन चेम्बरको माग

फाइल तस्वीर २७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट यथार्थपरक बनाउन माग गरेको छ । संस्थाको ७३औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो बताएका हुन् । मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल …

Read more