‘प्रकृति जोगाए पो भविष्य जोगिएला’
ए मान्छे हो, रोक आफैँलाई डढाउन खोज्ने हातहरु, पछि फर्काउ विष कुण्डतिर बढेका तिम्रा ती खुट्टाहरु: रुखलाई संरक्षण गर्न प्रयोग गर, भविष्यमाथि बन्चरो नहान, बुझ र फर्क हरित नेपालतर्फ। कवि निर्मलमणि अधिकारीको ‘बुझ र फर्क’ शीर्षकको कविताबाट ल्याइएको यी हरफहरुले हरियाली, जीवन र भविष्यप्रतिको चिन्तालाई उजागर गरेको छ। हरित नेपालतर्फ …