यौनहिंसाका सर्भाइभर दोहोरो द्वन्द्वमा परे

यौनहिंसाका सर्भाइभर दोहोरो द्वन्द्वमा परे

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बित्न लाग्दा पनि सशस्त्र द्वन्द्वको घाउमा मल्हम लगाउने सङ्क्रमणकालीन न्याय अझै निष्कर्षविहीन छ। यस बीचमा बागमतीमा धेरै पानी बगिसक्यो, राजनीतिक उतारचढावका अनेकौं शृङ्खला चले, तर राज्य सबैभन्दा संवेदनशील विषय, युद्धमा यौनहिंसा भोगेका सर्भाइभरहरूको न्यायकै मुद्दामा सबैभन्दा बढी चुक्यो। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित करिब ८० हजार उजुरीमध्ये …

Read more

होर्मुज केवल ६० दिनका लागि ‘फ्री’ : अमेरिका-इरानबीचको १४ बुँदे सम्झौतामा के छ ?

होर्मुज केवल ६० दिनका लागि ‘फ्री’ : अमेरिका-इरानबीचको १४ बुँदे सम्झौतामा के छ ?

संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्न डिजाइन गरिएको समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पज्दाकियानले बुधबार राति डिजिटल रूपमा सम्झौतामा हस्ताक्षर गरे, जसले गर्दा यो कार्यान्वयनमा आएको छ। सम्झौतामा संलग्न एक अमेरिकी अधिकारीले बुधबार पत्रकारहरूसँगको सम्मेलन कलमा १४ बुँदे …

Read more

कृषि शिक्षालाई व्यावहारिक र अनुसन्धानमुखी बनाउने ९ सूत्र 

कृषि शिक्षालाई व्यावहारिक र अनुसन्धानमुखी बनाउने ९ सूत्र 

यसै पनि नेपालमा शिक्षा, अझ उच्च शिक्षाको इतिहास त्यति लामो छैन। लामो समयसम्म जहानियाँ राणा शासनको कब्जामा रहेको नेपालको शिक्षामा आम जनसमुदायको पहुँच धेरैपछि मात्र भयो। नेपालमा विश्वविद्यालयस्तरीय उच्च शिक्षाको संस्थागत तथा व्यवस्थित सुरुआत २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि भयो। केही समयपछि नेपालमा कृषि शिक्षाको औपचारिक सुरुआत २०२९ सालतिर …

Read more

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी

परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको …

Read more

हरेक वर्ष बढ्छ नेपालीको थाप्लोमा ऋण : RajdhaniDaily.com

हरेक वर्ष बढ्छ नेपालीको थाप्लोमा ऋण : RajdhaniDaily.com

काठमाडौं । सार्वजनिक ऋणको भार निरन्तर बढ्दै गएर २९ खर्ब ६१ अर्ब १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को सुरुमा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ थियो । जेठ मसान्तसम्म आइपुग्दा यसमा …

Read more

फास्ट ट्र्याक निर्माणमा बागमतीका मुख्यमन्त्रीकै अवरोध : RajdhaniDaily.com

फास्ट ट्र्याक निर्माणमा बागमतीका मुख्यमन्त्रीकै अवरोध : RajdhaniDaily.com

मकवानपुर । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं–तराई–मधेश दु्रुतमार्ग काममा ढिलाइ गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीमाथि नेपाली सेनाले कारबाही प्रक्रिया सुरु गरेको छ । कालोसूचीमा राखेर ठेक्का रद्द गर्ने सेनाको चेतावनी सम्झौता गरेको ठेकेदार कम्पनीले समय गुजार्दै काममा ढिलाइ गरेपछि सेनाले कारबाही प्रक्रिया अघि बढाएको हो । बागमती …

Read more

परराष्ट्रमन्त्रीका दुई भ्रमणका सन्देश : दिल्लीसँग दूरी घटाउँछौं, बेइजिङसँग विश्वास बढाउँछौं

परराष्ट्रमन्त्रीका दुई भ्रमणका सन्देश : दिल्लीसँग दूरी घटाउँछौं, बेइजिङसँग विश्वास बढाउँछौं

३ असार, काठमाडौं । गत वर्षको जेनजी आन्दोलनले नेपालको सत्ता–राजनीतिलाई बुझ्ने चस्मा नै बदलिदियो । दशकौंसम्म शक्तिको केन्द्रमा रहेका परम्परागत राजनीतिक दलहरू विस्थापित भए । गत फागुन २१ को चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भयो । जनताले दिएको असाधारण जनादेशसँगै नयाँ पुस्ता सत्ताको नेतृत्वमा पुग्यो । नेपालभित्रै …

Read more

बलियो सरकारको कमजोर विकास बजेट

बलियो सरकारको कमजोर विकास बजेट

मुलुकको समृद्धिका लागि पूर्वाधार विकासका ठूला आयोजना निर्माण गर्नुपर्नेछ । सडक, सिँचाई, जलविद्युत् लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत रुपमा आर्थिक गतिविधि बढ्न सकेको छैन । करिब दुई तिहाई जनमत प्राप्त बलियो सरकारले पूर्वाधार निर्माणका लागि पुँजीगत बजेट र खर्च गर्ने क्षमता बढाउने अपेक्षा गरिएको थियो । तर, रास्वपा …

Read more

बौरिँदै छ सिंहदरबार वैद्यखाना

बौरिँदै छ सिंहदरबार वैद्यखाना

३ असार, काठमाडौं । देशकै पुरानो आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना वर्षअघिसम्म अस्तित्वको लडाइँ लड्दै थियो । मूल गेटमा ताल्चा झुन्डिएको थियो भने उत्पादनसमेत ठम्प थियो । बजारसँगको सम्बन्ध क्रमशः कमजोर हुँदै गएको थियो र कर्मचारीहरू महिनौँसम्म तलब नपाउँदा निराश थिए । कतिपयले त यो सरकारी संस्थालाई ‘कोमामा पुगेको …

Read more

सरकार भन्छ- गोदामभरि मल छ, किसान भन्छन्- कतै पाइएन

सरकार भन्छ- गोदामभरि मल छ, किसान भन्छन्- कतै पाइएन

३ असार, काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ । पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ  ।  यद्यपि, केही क्षेत्रमा भने अझै पर्याप्त वर्षा नहुँदा खेती सुरु हुन सकेको छैन । धान रोपाइँको …

Read more