अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा उस्तै महँगी, सरकार मौन

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा उस्तै महँगी, सरकार मौन

१३ असार, काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको ? भन्दै प्रश्न उठाए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि …

Read more

पातालकी पाइलट

पातालकी पाइलट

उनको सपना थियो, पाइलट बन्ने। सपना देख्ने प्रेरणा थियो, आफ्नै बाबुको पेशागत जीवन। समयले उनलाई पाइलट त बन्न दिएन; तर पनि उनी आफूले छानेको पेशामा पूर्ण सन्तुष्टिका साथ हरेक दिन रमाउँदै काम गरिरहेकी छिन्। उनी हुन्, भावना भण्डारी र उनले चुनेको पेशा हो- ‘एट्टिन ह्विलर ट्रक ड्राइभर’, त्यो पनि नर्थ …

Read more

सहरको गर्भभित्र अद्भुत संसार

सहरको गर्भभित्र अद्भुत संसार

महेन्द्रपुलको बारमा उभिएर तलतिर हेर्दा मुटु नै जिरिंग हुने गरी एउटा गहिरो र विशाल गर्जन सुनिन्छ। सहरको कोलाहल, गाडीको हर्न र मानिसहरूको दौडधुपभन्दा निकै तल, झन्डै ५० मिटरको गहिराइमा लुकेर बग्ने यो कस्तो रहस्यमयी नदी होला? धेरै विदेशी र स्वदेशी पर्यटकका लागि पोखरा भन्नु नै फेवातालको शान्त सतहमा माछापुच्छ्रेको प्रतिविम्ब …

Read more

दहीचिउरा र राष्ट्रिय धान दिवस

दहीचिउरा र राष्ट्रिय धान दिवस

अधिकांश नेपाली नागरिकको जीवनयापन कृषि पेसामा आधारित छ। कृषि क्षेत्रले देशको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। नेपाली समाजमा असार १५ विशेष महत्त्व बोकेको दिन हो। यो दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवसका रूपमा मनाइन्छ। सम्पूर्ण नागरिक र किसानका लागि यो दिन केवल एक …

Read more

ज्येष्ठ नागरिक सम्मान

ज्येष्ठ नागरिक सम्मान

नेपाली समाज संस्कारी छ र संस्कारको सम्मान र त्यसको पालनामा प्रतिबद्ध पनि छ। हाम्रा सामाजिक मूल्य र मान्यतालाई पनि हाम्रो संस्कारी परम्पराले नै बचाउँदै आएको छ। संस्कार भनेको सभ्यता पनि हो। शिक्षित हुँदैमा सभ्य भइन्न। बरु अशिक्षित मान्छे पनि असल संस्कारकै कारण सभ्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण र सामाजिक विकास …

Read more

किन उत्रियो रास्वपा प्रदेशसभा खारेजको पक्षमा ? : RajdhaniDaily.com

किन उत्रियो रास्वपा प्रदेशसभा खारेजको पक्षमा ? : RajdhaniDaily.com

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना’ गर्ने प्रस्ताव पारित गरेपछि नेपाली राजनीतिमा तीव्र वैचारिक र राजनीतिक तरंग उत्पन्न भएको छ । यस प्रस्तावसँगै दलहरूबीच ध्रुवीकरण सुरु भएको छ । रास्वपाको चितवनमा भएको प्रथम ऐतिहासिक महाधिवेशनमा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको …

Read more

एमाले–माओवादी सम्बन्ध: अब कता ? : RajdhaniDaily.com

एमाले–माओवादी सम्बन्ध: अब कता ? : RajdhaniDaily.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा सकिएको छ । पहिलो अधिवेशनबाटै पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकता मजबुत भएको सन्देश रास्वपाले दिइरहँदा ७५ वर्षभन्दा पुरानो राजनीतिक विरासत बोकेका नेपालका कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस भने चरम आन्तरिक कलहमा छन् । संकटमा मिल्ने, सहजमा आपसलाई निल्ने ! रास्वपा …

Read more

`महाधिवेशनले वैचारिक प्रस्थानबिन्दु तय गर्‍यो, झन् जिम्मेवार बन्छौं’

`महाधिवेशनले वैचारिक प्रस्थानबिन्दु तय गर्‍यो, झन् जिम्मेवार बन्छौं’

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक बाटो तय गरेको छ । एक साता लगाएर भएको महाधिवेशनबाट नयाँ केन्द्रीय सदस्य र पदाधिकारीहरू चयन भएका छन् । यसै सन्दर्भमा पार्टी संगठनको महत्त्वपूर्ण काम गर्ने महामन्त्री पदमा नवनिर्वाचित विपिनकुमार आचार्यसँग अनलाइनखबरका दिनेश गौतमले गरेको कुराकानी : पार्टीको महामन्त्रीजस्तो …

Read more

रास्वपाले सम्भव गरायो राजनीतिक पुस्तान्तरण

रास्वपाले सम्भव गरायो राजनीतिक पुस्तान्तरण

भनिन्छ- समाज जस्तो छ राजनीति त्यस्तै हुन्छ । राजनीतिलाई सामाजिक चेतनाभन्दा माथि उठ्न मुस्किल हुन्छ । त्यसो भए यसलाई बदल्ने कसले ? रास्वपा नेता मनिष झाको बुझाइमा, राजनीति माथिबाट तल र तलबाट माथि दुईवटा एप्रोचमा परिवर्तन हुन्छ। कहिले समाज परिवर्तन हुन्छ र उसले सुधारिएका नेताहरू छान्न थाल्छ; कहिले नेता सुध्रिन्छ …

Read more

सकसपूर्ण पहिलो महाधिवेशन

सकसपूर्ण पहिलो महाधिवेशन

१२ असार, चितवन । चार वर्षअघि करिब तदर्थ शैलीमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित भएको छ । पहिलो महाधिवेशन अघि नै नेपालको सबैभन्दा ठूलो दल र करिब दुई तिहाई नेतृत्वको सरकार निर्माण गर्ने अवस्था पाएको यो पार्टी अब देशव्पायी संगठन र त्यसको …

Read more