कुनाल साह: भारतीय स्टार्टअप इकोसिस्टमबाट ह्वाट्सएपको विश्वव्यापी नेतृत्वसम्मको यात्रा

कुनाल साह: भारतीय स्टार्टअप इकोसिस्टमबाट ह्वाट्सएपको विश्वव्यापी नेतृत्वसम्मको यात्रा

१२ असार, काठमाडौं ।  केही समय अघिसम्म कुनाल साह भारतको स्टार्टअप र लगानीकर्ता वृत्तमा मात्रै एउटा चिनिएको नाम थिए। फिनटेक कम्पनी ‘क्रेड’ का संस्थापक साहले आफूले स्थापना गरेका व्यवसायहरूभन्दा बाहिर पनि विस्तारै आफ्नो पहिचान कमाउँदै गएका थिए। विभिन्न पडकास्टहरूमा उनको उपस्थिति अक्सर ‘ट्रस्ट’, ‘इनसेन्टिभ’, ‘वेल्थ कियेसन’ र मानव व्यवहार जस्ता …

Read more

वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्था म्यानपावरले नै अनुगमन गर्नुपर्ने

वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्था म्यानपावरले नै अनुगमन गर्नुपर्ने

९ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरूले आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था, कार्यस्थलको वातावरण र उनीहरूले भोगिरहेका समस्याबारे नियमित अनुगमन गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा वैदेशिक रोजगार विभागले एक सार्वजनिक सूचना जारी गर्दै म्यानपावरलाई प्रत्येक ३/३ महिनामा अवस्थाको अनुगमन प्रतिवेदन पेश गर्न भनेको हो । …

Read more

लागूऔषध सहित ४१ जना समातिए

लागूऔषध सहित ४१ जना समातिए

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले ४१ जनालाई नियन्त्रणा लिएको छ। काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४२ वर्षीय टेक बहादुर थापा मगर …

Read more

ताइवानको पूर्वी सामुद्रिक क्षेत्रमा भइरहेको चिनियाँ गतिविधि के हो ?

ताइवानको पूर्वी सामुद्रिक क्षेत्रमा भइरहेको चिनियाँ गतिविधि के हो ?

१२ असार, काठमाडौं । बेलायत, फ्रान्स र जर्मनीले ताइवानको पूर्वी तटमा चीनले चलाएको कोस्ट गार्ड गस्तीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। तीनै देशले गत बुधबार एउटा संयुक्त विज्ञप्ति जारी गरे। यो विज्ञप्ति ताइपेईस्थित तीनवटै देशका नियोगहरूमार्फत आयो। यिनलाई कूटनीतिक भाषामा ‘डि फाक्टो दूतावास’ भनिन्छ। यी तीन देशको ताइवानसँग औपचारिक कूटनीतिक …

Read more

रास्वपा पदाधिकारीमा निर्वाचितभन्दा मनोनीत हावी

रास्वपा पदाधिकारीमा निर्वाचितभन्दा मनोनीत हावी

१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनमा अब ५ जना पदाधिकारीहरूको निर्वाचन हुन अझै बाँकी छ । प्रत्यक्ष निर्वाचित पद मध्ये पार्टी सभापति रवि लामिछाने र पुरुषतर्फको उपसभापतिमा स्वर्णीम बाग्ले निर्विरोध निर्वाचित भएकोले अब बाँकी ५ पदमा मात्रै चुनाव हुँदैछ । तीन दिन भित्र …

Read more

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो। घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन। खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो। राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन टाढाको कुरा। दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले भनेका …

Read more

जलवायु परिवर्तन र पर्वतीय जीवन

जलवायु परिवर्तन र पर्वतीय जीवन

प्रकृति प्राकृतिक प्रक्रिया र मानव गतिविधि दुवैबाट प्रभावित हुन्छ। यी गतिविधिहरूले पृथ्वीका स्रोतहरूको संरक्षण गर्न पनि सक्छन् र तिनको दोहन तथा विनाश पनि गर्न सक्छन्। मानव सभ्यताले विकासको क्रममा विज्ञान र प्रविधिमा यस्तो उन्नति हासिल गरेको छ, जुन केही दशकअघि कल्पनासमेत गर्न सकिँदैनथ्यो। पृथ्वीबाहिर जीवनको खोजी जारी रहँदा यही ग्रहमा …

Read more

देउखुरी ल्यान्ड पुलिङ अन्योलका अन्तरकुन्तर 

देउखुरी ल्यान्ड पुलिङ अन्योलका अन्तरकुन्तर 

‘ल्यान्ड पुलिङ’ अर्थात् जग्गा एकीकरण शहरी विकासको विश्वव्यापी रूपमा स्थापित अवधारणा हो। अव्यवस्थित रूपमा रहेका जग्गाहरूलाई एकीकृत गरी सडक, ढल, खानेपानी, हरियाली क्षेत्र तथा अन्य सार्वजनिक पूर्वाधार निर्माण गर्ने र त्यसपछि व्यवस्थित रूपमा जग्गाधनीलाई जग्गा फिर्ता (वितरण) गर्ने यसको मूल उद्देश्य हो। भारत, जापान, दक्षिण कोरिया, जर्मनी लगायत धेरै देशमा …

Read more

धन कमाउने दौडमा छुट्दै गएको जीवनको अर्थ

धन कमाउने दौडमा छुट्दै गएको जीवनको अर्थ

विगत दुई-तीन दशकअघिसम्म नेपाली समाजको मूल परिचय सामूहिकता, पारिवारिक निकटता, सांस्कृतिक सहअस्तित्व र प्रकृतिसँगको सहज सम्बन्ध थियो। व्यक्तिको सफलता केवल उसको व्यक्तिगत उपलब्धिबाट होइन, परिवार र समुदायको सम्मानसँग जोडिएर मापन गरिन्थ्यो। गाउँका चौतारीहरू संवादका केन्द्र थिए, छिमेकीहरू सुख-दुःखका साझेदार र परिवार रगतको सम्बन्ध मात्र नभई जीवनको आधार थियो। तर २१औं …

Read more

नेपालकाे कार्बन व्यापार: चुनाैती र अवसर

नेपालकाे कार्बन व्यापार:  चुनाैती र अवसर

नेपालले विश्व बैंकद्वारा व्यवस्थापन गरिने एफसिपिएफअन्तर्गतको रेड प्लस कार्यक्रम कार्यान्वयनमार्फत अघिल्लो वर्ष १.८८ मिलियन टन कार्बन सञ्चिति गरेबापत ९.४ मिलियन डलर पाउने सुनिश्चित भयो। यसअन्तर्गत रेड परियोजनाका कार्यक्रमबाट करिब ४५ मिलियन डलर आउने अनुमान गरिएको छ। यसैगरी, यो वर्ष लिफ कोलिसनअन्तर्गत इमर्जेन्टसँग सम्झौतामार्फत थप करिब ५५ मिलियन डलर भित्रिने सम्भावना …

Read more