भारतीय प्रभावले नेपालमा महँगियो चामल

भारतीय प्रभावले नेपालमा महँगियो चामल

News Summary Generated by OK AI. Editorially reviewed. भारतमा धानको मूल्य वृद्धि र निर्यात नीतिमा आएको परिवर्तनका कारण नेपाली बजारमा पछिल्लो दुई महिनामा चामलको मूल्य प्रतिक्विन्टल ३ देखि ४ सय रुपैयाँले बढेको छ । भारतले बंगलादेशलाई चामल निर्यातको कोटा खुला गर्नु र उत्पादनमा कमी आउनु नै मूल्य वृद्धिको मुख्य कारण …

Read more

नेपालको विद्युत् विकास यात्रा: समय धेरै, माइलेज कम

नेपालको विद्युत् विकास यात्रा: समय धेरै, माइलेज कम

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन सम्झौता सन् २०२४ मा सम्पन्न भएको छ। सन् २०२४ नोभेम्बरमा नेपालले भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातको ऐतिहासिक थालनी गरेको छ। नेपालको कुल जडित विद्युत् क्षमता …

Read more

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका ‘बन्दिपुर’

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका ‘बन्दिपुर’

छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओई बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’। कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओई कान्तिपुर’ पनि भन्ने गर्छन्। “मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफैँ …

Read more

सरकारका १०० दिन : ऊर्जा मन्त्रालयले के गरिरहेको छ ?

सरकारका १०० दिन : ऊर्जा मन्त्रालयले के गरिरहेको छ ?

मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ। सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समावेश यस क्षेत्रका …

Read more

लोकतन्त्र सुरक्षित छ?

लोकतन्त्र सुरक्षित छ?

यतिबेला विश्व फुटबलमय छ। कुन देश ‘विश्व च्याम्पियन’ बन्ला ? के–कस्ता ‘रेकर्ड’ बन्लान्? चासो छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले राष्ट्रिय फुटबल संघ (एन्फा) माथि सन् १९७० को सम्बन्धनपछि पहिलो पटक २४ जुनदेखिको अनिश्चितकालीन प्रतिबन्ध लगाएको चर्चामा छैन। सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को ठाडो हस्तक्षेपबाट उत्पन्न परिस्थिति हो यो। यसबाट नेपाली …

Read more

विद्युत निर्यातको वास्तविकता

विद्युत निर्यातको वास्तविकता

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भरतातर्फ अग्रसर हुँदै भारत र बंगलादेशमा अतिरिक्त विद्युत् निर्यात गर्ने खुद निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित भएको छ। विद्युत् निर्यातमा देखिएका अवरोधहरू भारतको बजार पहुँच भन्दा पनि मुख्य रूपमा नेपालको आफ्नै प्रसारण पूर्वाधारको सीमितताका कारण सिर्जित भएको देखिएको छ। सन् …

Read more

सिकाइस्तर कमजोर, श्रमबजारमा बिक्न मुस्किल

सिकाइस्तर कमजोर, श्रमबजारमा बिक्न मुस्किल

विद्यालय तहमा विद्यार्थी भर्ना दर, परीक्षामा सहभागिता र नतिजाको विषयमा प्रायः बहस भइरहन्छ। तर विद्यार्थीले कक्षाकोठामा के र कति सिके भन्ने बहस अझै वृहत रुपमा हुन सकेको छैन। विद्यालय तहमा विद्यार्थीको कक्षाकोठाभित्रको वास्तविक सिकाइ उपलब्धि उत्साहजनक नभएको तथ्य सरकारी तथ्यांकले नै देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको शैक्षिक गुणस्तर परीक्षण …

Read more

जेब्राक्रसमै गइरहेको छ पैदल यात्रुको ज्यान, जरिबानामा केन्द्रित छ सरकारको ध्यान

जेब्राक्रसमै गइरहेको छ पैदल यात्रुको ज्यान, जरिबानामा केन्द्रित छ सरकारको ध्यान

नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको …

Read more

नेपाली विद्यार्थीको नियति : ऋण खोजेर पढ्न लन्डन, मृत्युपछि शव पठाउन सकस

नेपाली विद्यार्थीको नियति : ऋण खोजेर पढ्न लन्डन, मृत्युपछि शव पठाउन सकस

News Summary Generated by OK AI. Editorially reviewed. लन्डनमा उच्च शिक्षा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु हुनुका साथै बेलायतमा रहेका नेपाली विद्यार्थीहरूले गम्भीर आर्थिक तथा मानसिक समस्या भोग्नुपरेको छ । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले कामको अभाव र आर्थिक दबाबका कारण नेपाली विद्यार्थीहरू दुर्व्यसनी तथा आत्महत्याको शिकार बन्नुपर्ने अवस्था आएको …

Read more

जे–जे भए, ‘इन्जुरी टाइम’ मै भए : RajdhaniDaily.com

जे–जे भए, ‘इन्जुरी टाइम’ मै भए : RajdhaniDaily.com

काठमाडौं । विश्वकप २०२६’को ‘नकआउट’ चरण सुरुवातीस“गै फुटबलको रौनक ह्वात्तै बढे का े छ । पाँ चपटकका े विश्व विजे ता ब्राजिल कठिन संघर्षपछि अघि बढेको छ भने चारपटकको च्याम्पियन जर्मनी अप्रत्याशितरूपमा बाहिरिएको छ । त्यस्तै, नेदरल्यान्ड्सविरुद्ध मोरक्कोको खेलले विश्व फुटबलमा ‘परम्परागत शक्तिमात्र निर्णायक हुन्न’ भन्ने देखाएको छ । संगठन, …

Read more