अब अगाडि चल्ला त हालान्डको प्रहार र एमबाप्पेको गति ? : RajdhaniDaily.com
काठमाडौं । नर्वे, फ्रान्स र मेक्सिकोले आ–आफ्नो शैलीमा प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दाबी अझ बलियो बनाएका छन् । नर्वेले धैर्य, संघर्ष र एर्लिङ हालान्डको निर्णायक क्षमतामा भर पर्दै आइभोरीकोस्टलाई पराजित ग-यो । फ्रान्सले आफ्नो विश्वस्तरीय प्रतिभा र सामूहिक खेलमार्फत स्वीडेनमाथि स्पष्ट प्रभुत्व जमायो । यता, मेक्सिकोले घरेलु मैदानको वातावरण, …