एलन मस्क चन्द्रमामा शहर बसाउन चाहन्छन्, उनको योजना के छ ?

एलन मस्क चन्द्रमामा शहर बसाउन चाहन्छन्, उनको योजना के छ ?

एलन मस्कले हालै एउटा योजना सार्वजनिक गरे । योजना थियो, १० वर्षभित्र चन्द्रमामा एउटा ‘सेल्फ ग्रोइङ सिटी’ (आफैंमा निर्भर शहर) बनाउने । एक्स, टेस्ला र स्पेसएक्सका प्रमुख तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले एक्समा हालै गरेको एउटा पोस्टमा यो कुरा उल्लेख गरेका थिए, जसलाई ४ करोडभन्दा बढी पटक हेरिएको …

Read more

मोरङमा विरासत जोगाउने र इतिहास रच्ने होडमा दलहरू

मोरङमा विरासत जोगाउने र इतिहास रच्ने होडमा दलहरू

प्रतिनिधिसभा निर्वाचन सँघारमै आइपुग्दा मोरङमा चुनावी जोडघाट सुरु भएको छ। निर्वाचनको परिणाम आफ्नो पक्षमा पारेर राजनीतिक विरासत कायम राख्न पुराना राजनीतिक दलहरू सक्रिय छन्। नयाँ राजनीतिक दलहरू पनि पुरानो विरासत भत्काएर आफ्नो स्थान सुरक्षित गर्न लागिपरेका छन्। त्यसका लागि राजनीतिक दल र तिनका उम्मेदवार मात्र नभएर स्वतन्त्र उम्मेदवारहरू पनि घरदैलो …

Read more

कस्तो अवस्थामा ‘वीर्यमा शुक्रकीट शून्य’ हुन्छ ?

कस्तो अवस्थामा ‘वीर्यमा शुक्रकीट शून्य’ हुन्छ ?

यो समस्या हुँदा यौन इच्छा, स्खलन, र यौन क्रिया सामान्य रहन्छ । प्रजनन क्षमता मात्र प्रभावित हुन्छ । News Summary Generated by OK AI. Editorially reviewed. पुरुषको वीर्यमा पर्याप्त शुक्राणु नहुनुलाई चिकित्सकीय भाषामा ‘एजोस्पर्मिया’ भनिन्छ र यसले प्रजनन क्षमतामा असर गर्छ। एजोस्पर्मियाको कारण उत्पादन नहुनु, नली अवरुद्ध हुनु र हर्मोन …

Read more

प्लेटफर्म बन्द गरेर जोगिंदैन डिजिटल सार्वभौमिकता

प्लेटफर्म बन्द गरेर जोगिंदैन डिजिटल सार्वभौमिकता

एउटा मूल प्रश्न उठ्ने गर्दछ- नेपालले अब सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको सन्दर्भमा कस्तो नीति, ऐन–कानून र नियम अवलम्बन गर्ने? नेपाल जस्तो देशमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू तीव्र गतिमा फैलिएका छन् तर तिनीहरूलाई नियमन गर्न खोज्दा ओली सरकार सत्ताच्युत हुनुपरेको यथार्थ सबैको सामु नै छ। नेपाल सरकारको नियमन गर्ने …

Read more

इतिहासको पाठ र वर्तमानको चेतना

इतिहासको पाठ र वर्तमानको चेतना

राजनीतिक इतिहासमा नेपाल अधिराज्यलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन गरी पहिलो बहुदलीय संसद्को निर्वाचन २०१५ सालमा सम्पन्न भई निर्माण भएको जननिर्वाचित सरकार र संसदीय व्यवस्थासमेत २०१७ मै विघटन भयो। तत्पश्चात् करिब ३० वर्ष विभिन्न प्रक्रियाबाट एकदलीय वा निर्दलीय राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन भए, छैटौं पटक २०४३ सालमा राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचन …

Read more

काठमाडौं–२ : जसले सम्पदा र सपना बुझ्छ, उसैलाई भोट

काठमाडौं–२ : जसले सम्पदा र सपना बुझ्छ, उसैलाई भोट

१२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा पर्छ पुरानो बजार साँखु । चुनावले छपक्कै छोपिसक्दा पनि आइतबार दिउँसो साँखु बजार शान्त नै देखिन्थ्यो । दलका झन्डा फहराउँदै ओहोरदोहोर गरिरहेका गाडीले मतदातालाई कुनै आकर्षण दिन सकिरहेका थिएनन् । विभिन्न दलका उम्मेदवारहरू घरदैलो अभियान त चलाइरहेका थिए, तर युवा मतदाताको …

Read more

सुक्खा मधेसमा ‘जल राजनीति’

सुक्खा मधेसमा ‘जल राजनीति’

मुलुकमा बहुदलीय व्यवस्थाको स्थापनादेखि नै मधेसका जनताले अन्नको भण्डार मधेसमा सिँचाइ, कुलो, नहर, खानीपानीको समस्या देखाइरहे। उनीहरूले उठाएको सुक्खा मधेसको समस्याले ३२ वर्ष पार गर्दै छ। २०४८ सालयता प्रतिनिधिसभा र संविधानसभा गरी आठ पटक निर्वाचन भइसकेको छ। यसबिचमा मधेस प्रदेशले पहिचानको आन्दोलन पनि भोग्यो। संघीयता र पहिचानको आन्दोलनमा पनि सुक्खा …

Read more

सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीलाई छैन सहज : RajdhaniDaily.com

सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीलाई छैन सहज : RajdhaniDaily.com

इटहरी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ मा तेस्रोपटक उम्मेदवार बनेसँगै ‘ह्याट्रिक’को लक्ष्य सार्वजनिक रूपमा राखिएको छ । तर, मैदानमा देखिएको माहोलले भने यसपटक उनको यात्रा सहज नहुने संकेत गर्न थालेको छ । २०७४ मा सहज जित र २०७९ मा गठबन्धनको …

Read more

‘जनताले स्थापित दललाई नै पत्याउँछन्, बंगलादेशलाई हेरे हुन्छ’

‘जनताले स्थापित दललाई नै पत्याउँछन्, बंगलादेशलाई हेरे हुन्छ’

प्रतिनिधिसभा निर्वाचनको अन्तिम चुनावी प्रचार चलिरहेको छ । दलका नेताहरू घरदैलोमा भोट भागिरहेका छन् । चुनावमा खर्च बढेको, आचारसंहिता उल्लंघन भइरहेको मात्र होइन तराईका केही संवेदनशील क्षेत्रमा सुरक्षा चिन्ता पनि बढेको छ । यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं रौतहट-१ उम्मेदवार माधवकुमार नेपालसँग रौतहटस्थित उनकै निवासमा अनलाइनखबरका दुर्गा खनालले …

Read more

साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

११ फागुन, काठमाडौं । घना जंगलको बीचमा छ, मानव बस्ती । कतिपय घरमा ताला लगेको छ । चार–पाँच घरमा मात्र मानिसको गाइँगुइँ सुनिने यो बस्तीमा जंगलबाट आउने चराचुरुङ्गीको चिरबिर आवाज भने जतिबेलै गुञ्जिरहन्छ । यो बस्ती हो, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित कुने गाउँ । काठमाडौं क्षेत्र नम्बर ३ को …

Read more