विराट गोल्डकपकाे उपाधि आफ्नो पक्षमा हुनेमा साङ्ग्रिला मोरङ र मच्छिन्द्र विश्वस्त

विराट गोल्डकपकाे उपाधि आफ्नो पक्षमा हुनेमा साङ्ग्रिला मोरङ र मच्छिन्द्र विश्वस्त

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हुन्। शुक्रबार विराटनगरमा आयोजित प्रि–फाइनल प्रेस मिटमा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले जित आ–आफ्नो पक्षमा हुने दाबी गरे। सहिद …

Read more

महजोडीले अष्ट्रेलियामा हास्य प्रस्तुति दिने

महजोडीले अष्ट्रेलियामा हास्य प्रस्तुति दिने

काठमाडौं । महजोडीको रुपमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाको एडिलेडमा हास्य प्रस्तुति दिने भएका छन् । दशकपछि महजोडी त्यहाँका दर्शकमाझ प्रस्तुत हुन लागेका हुन् । एसके इभेन्ट्सद्वारा आयोजना गरिएको ‘महजात्रा एडिलेड’ कार्यक्रम जुन ७ तारिखमा मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ । महजोडी सँगै पाका …

Read more

आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ठमेल २४ सै घण्टा खुला गर्न लागेका हौंः लामिछाने

आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ठमेल २४ सै घण्टा खुला गर्न लागेका हौंः लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गरेका छन्। शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। उनले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर …

Read more

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : श्रेष्ठ

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानव जातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन्। ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताए। विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरअगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैंभित्रको …

Read more

म्याग्दीको जलेश्वरमा बस दुर्घटना: २७ घाइते, ४ को अवस्था गम्भीर

म्याग्दीको जलेश्वरमा बस दुर्घटना: २७ घाइते, ४ को अवस्था गम्भीर

म्याग्दीको बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको बस जलेश्वरमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। बेनी–गलेश्वर सडक खण्डमा पर्ने  जलेश्वर नजिकै ग.१ ख.५६५५ नम्बरको बस दुर्घटनामा घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनीहरूलाई थप उपचारको लागि पोखरा ल्याइएको छ।  अन्य सामान्य घाइते …

Read more

बाह्बर्से पूर्ण महाकुम्भ मेलाको तयारी पूरा

बाह्बर्से पूर्ण महाकुम्भ मेलाको तयारी पूरा

सुनसरीको चतरामा चैत २७ देखि सुरु हुने महाकुम्भ मेलाको तयारी पूरा भएको छ। मेला चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने छ। महाकुम्भ मेला स्नान स्थल निर्माणसहित सम्पूर्ण व्यवस्थापन पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। ‘महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल …

Read more

त्रिवि पदाधिकारीहरूको नियुक्तिमा भइरहेको ढिलाइमा पूर्व उपकुलपतिहरू आपत्ति

त्रिवि पदाधिकारीहरूको नियुक्तिमा भइरहेको ढिलाइमा पूर्व उपकुलपतिहरू आपत्ति

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको नियुक्ति ढिलाइबारे पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्। शुक्रबार पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग जोशीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। पदाधिकारीहरूको नियुक्ति ढिलाइबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यहरूमा पर्न सक्ने वा परिरहेका समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु पर्ने उनीहरुले बताएका छन्। …

Read more

मन्त्रालयलाई एन्फाको जवाफ : पदाधिकारी नगएको भए देशको बेइज्जत हुन्थ्यो

मन्त्रालयलाई एन्फाको जवाफ : पदाधिकारी नगएको भए देशको बेइज्जत हुन्थ्यो

२३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पदाधिकारी विदेश पठाएकोबारे राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई जवाफ पठाएको छ । एन्फाले पदाधिकारी नपठाएको भए देशकै बदनाम र अन्तर्राष्ट्रिय समुदायमा समेत नराम्रो असर पर्ने भन्दै लिखित स्पष्टीकरण राखेप र मन्त्रालयमा बुझाएको हो । एन्फाले चैत २० गते …

Read more

बरोडासँग हार्‍यो नेपाल

बरोडासँग हार्‍यो नेपाल

भारतमा जारी त्रिकोणीय मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजमा नेपाली टोली बरोडासँग पराजित भएको छ। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो। यद्यपी तीन गुजरातसँग दुई र बरोडासँग पहिलो खेल जितेको नेपाल सिरिजको फाइनलमा भने पुगिसकेको छ। आजको खेलमा बरोडाले नेपाललाई जितका लागि १५७ रनको लक्ष्य दिएको थियो। …

Read more

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो । भारतले मार्च …

Read more