प्रेटोरियसले तोडे क्रिस गेलको टी-२० रेकर्ड, ७९ बलमै बनाए १८८ रन

प्रेटोरियसले तोडे क्रिस गेलको टी-२० रेकर्ड, ७९ बलमै बनाए १८८ रन

१७ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर लुआन–ड्रे प्रेटोरियसले पुरुष टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको क्रिस गेलको लामो समयदेखिको कीर्तिमान …

Read more

नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन

नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन

१६ असोज, काठमाडौं । काठमाडौं प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका-१६ स्थित रानीबनको नर्सरीचोकमा गुठीको जग्गा भोगचलन गरिरहेकाहरूलाई तत्काल खाली गराउन …

Read more

ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा

ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा

१६ असोज, काठमाडौं । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका …

Read more

एसपीए लिटिल फ्लावर प्राइड लिग : मर्निङ ग्लोरी, घोडाघोडी र चेतना पाठशाला विजयी

एसपीए लिटिल फ्लावर प्राइड लिग : मर्निङ ग्लोरी, घोडाघोडी र चेतना पाठशाला विजयी

१५ असोज, धनगढी । धनगढीमा सुरु भएको दशौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगको पहिलो दिन मोर्निङ ग्लोरी स्कुल, घोडाघोडी …

Read more

तीन हजार १९१ वडामा कांग्रेस देउवा समूहको अधिवेशन सम्पन्न

तीन हजार १९१ वडामा कांग्रेस देउवा समूहको अधिवेशन सम्पन्न

१५ असोज, काठमाडौं । कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले देशभरका ३ हजार बढी वडामा अधिवेशन सम्पन्न गरेको छ । सो …

Read more

अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा

अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा

१५ असोज, सिड्नी । अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा …

Read more

दोहोरो शतक हानेका शुभमन गिलले बनाए यी कीर्तिमान

दोहोरो शतक हानेका शुभमन गिलले बनाए यी कीर्तिमान

१४ असोज, काठमाडौं । भारतीय कप्तान शुभमन गिलले वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गर्दै एकै खेलमा थुप्रै …

Read more

कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी

कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी

१४ असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीका लागि आकांक्षा राख्नेको संख्या झण्डै एक दर्जन पुगेको छ । १८ …

Read more

सूर्यबहादुरका नाती सिद्धार्थ कांग्रेसको महाधिवेशन प्रतिनिधि

सूर्यबहादुरका नाती सिद्धार्थ कांग्रेसको महाधिवेशन प्रतिनिधि

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । १५औं महाधिवेशनअन्तर्गत …

Read more

आरोप अस्वीकार गर्दै म्यान्चेस्टर सिटीले भन्यो- अपिलमा जान्छौं

आरोप अस्वीकार गर्दै म्यान्चेस्टर सिटीले भन्यो- अपिलमा जान्छौं

१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यानचेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि …

Read more

Translate »