दूधमा उपभोक्तामाथि डेरी उद्योगको खेलबाड, पूरा तौल न गुणस्तर

दूधमा उपभोक्तामाथि डेरी उद्योगको खेलबाड, पूरा तौल न गुणस्तर

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालाले काठमाडौंका २९ वटा डेरी उद्योगका दूधमा गुणस्तर र परिमाणमा गम्भीर कमी पाइएको छ। सरकारी स्वामित्वको डीडीसीको दूधमा १०० प्रतिशत नमुनामा एसएनएफ कम र ८५ प्रतिशतमा फ्याट कम पाइयो भने ४३ प्रतिशतमा तोकिएको परिमाण भेटिएन। उपभोक्ता अधिकारकर्मीले दोषी …

Read more

कस्तो होला आमनिर्वाचनपछि नेपालको अर्थतन्त्र ? : RajdhaniDaily.com

कस्तो होला आमनिर्वाचनपछि नेपालको अर्थतन्त्र ? : RajdhaniDaily.com

नेपाल आमनिर्वाचन सँघारमा उभिरहेको अवस्थामा राजनीतिकसँगै आर्थिक बहससमेत तातिएको छ । मतदाताले रोज्ने सरकारको प्राथमिकता, बजेटको ढाँचा र सुधारको गति नै आगामी पाँच वर्षको आर्थिक दिशानिर्देश हुने देखिन्छ । संविधानले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्र व्यवहारमा उतार्ने जिम्मेवारी पनि यही निर्वाचनपछिको सरकारको काँधमा पर्नेछ । त्यसैले वर्तमान आर्थिक यथार्थ, विश्व परिवेशमा …

Read more

निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी

निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी

लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो ।   निर्वाचन प्रणालीलाई समयानुकूल सुधार नगर्ने हो भने लोकतन्त्रको संस्थागत मजबुती कमजोर हुन सक्छ । नेपालको निर्वाचन प्रणालीलाई अझ समावेशी, पारदर्शी र विश्वसनीय बनाउन सकिएमा मात्रै लोकतन्त्रलाई संरचनात्मक रुपमा मात्र नभई …

Read more

निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी

निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी

लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो।   निर्वाचन प्रणालीलाई समयानुकूल सुधार नगर्ने हो भने लोकतन्त्रको संस्थागत मजबुती कमजोर हुन सक्छ। नेपालको निर्वाचन प्रणालीलाई अझ समावेशी, पारदर्शी र विश्वसनीय बनाउन सकिएमा मात्रै लोकतन्त्रलाई संरचनात्मक रुपमा मात्र नभई व्यावहारिक रूपमा …

Read more

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

२१ फागुनको मिति नजिकिँदा अरू उम्मेदवारहरूजस्तै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनावी अभियानलाई रफ्तार दिएका छन् । रुपन्देही–२ मा उनको घरदैलो, सभासम्बोधन चलिरहेको छ । सैनामैनामा चलिरहेको अभियानमा भेटिएका पौडेलले अनलाइनखबरको टिमलाई आफूले सहज जित निकाल्ने दाबी प्रस्तुत गरे। कतिसम्म भने, विगतका कुनै पनि चुनावभन्दा यसपटक सहज महसुस …

Read more

चुनावअघि देउवाको बोली फुट्ला कि नफुट्ला ?

चुनावअघि देउवाको बोली फुट्ला कि नफुट्ला ?

नेपाली कांग्रेसमा करिब साढे तीन दशकदेखि राज गरेका शक्तिशाली पात्र शेरबहादुर देउवा अचेल चुपचाप चारदिवारभित्र छन्। सारा कार्यकर्ता पङ्क्ति चुनावमा व्यस्त रहँदा उनीसँग महाराजगन्ज पुगेर भेट्न कसैलाई फुर्सद छैन। एकाधबाहेक स्वयं देउवाका सबैजसो निकटहरू नै चुनावी मैदानमा गाउँ छिरेका छन्। दशकौँदेखि उनका अघिपछि उभिने निकट सारथिहरू समेत उम्मेदवार छन्। तैपनि …

Read more

अस्तित्वको उजाड भूमि र किनाराका कठोर रागहरू

अस्तित्वको उजाड भूमि र किनाराका कठोर रागहरू

‘रोयल चारघरे’ उपन्यासमार्फत नेपाली आख्यान क्षेत्रमा आफ्नो बलियो छाप छोडिसकेका राजकुमार श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘किनाराका गीतहरू’ साहित्यपोस्टद्वारा प्रकाशित भई पाठकमाझ आएको छ। जम्मा ५९ कविता सङ्गृहीत यो कृति आधुनिक नेपाली कविताको क्षितिजमा एउटा मर्मभेदी तर उत्कट अस्तित्वगत आर्तनादका रूपमा अगाडि आएको छ। यो सङ्ग्रह शीर्षकले सुझाए जस्तो मीठा रागहरूको समुच्चय …

Read more

आम चुनावको पूर्वानुमान र सम्भावित राजनीतिक व्यवस्थापन

आम चुनावको पूर्वानुमान र सम्भावित राजनीतिक व्यवस्थापन

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसले मधेसमा अध्यक्षलाई उम्मेदवार बनाएर रास्वपाको पक्षमा आउने सम्भावित स्विङलाई केही हदसम्म ब्रेक लगाउन सफल भएको छ। एमालेले महाधिवेशनमा केपी ओलीलाई पुनः अध्यक्षमा दोहोर्‍याए पनि पार्टीभित्र एकताभावको अभाव देखिएको छ। रास्वपाले रवि लामिछानेलाई थुनाबाहिर रहेर मुद्दा लड्न छुट पाउँदा र बालेन्द्र …

Read more

घोषणापत्रमा उपेक्षित दण्डहीनता सवाल

घोषणापत्रमा उपेक्षित दण्डहीनता सवाल

मनुस्मृतिमा भनिएको छ, ‘सर्वो दण्डजितो लोको दुर्लभो हि शुचिः क्वचित्। दण्डस्य हि भयात् कृत्स्नं जगत् भोगाय कल्पते।’ अर्थात् यस संसारमा स्वभावले नै असल र सच्चरित्र मानिस बिरलै पाइन्छन्। दण्डको भयले मात्र समाजमा मर्यादा पालन गराउन सकिन्छ र मानिस आफ्नो आर्जनको भोग गर्न सक्षम हुन्छ। हिन्दु दर्शनले प्रेरित मानिएको हाम्रो समाजमा …

Read more

सुशासन र स्वनियमनविना जोगिँदैन सहकारी

सुशासन र स्वनियमनविना जोगिँदैन सहकारी

समुदायको सङ्कट व्यवस्थापनको औजारको रूपमा २०१३ सालमा स्थापना भएको सहकारी सङ्ख्यात्मक रूपमा २०८२ असारसम्म ३२ हजार ९६५ पुगेको छ। नेपालको वित्तीय समावेशीकरण, ग्रामीण विकास र सामुदायिक सशक्तीकरणमा सहकारीले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सहकारी सङ्घ/संस्थामा कुल सेयर पुँजी रु. १ खर्ब ४३ अर्ब रहेको छ भने बचत परिचालन ११ खर्ब …

Read more