मेसीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा

मेसीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा

विश्वकपमा खेलको मात्र होइन, मैदानमा खेलाडीले लगाएको बुट (जुत्ता) पनि चर्चाको विषय बन्छ । जब बुटकै कुरा आउँछ, तब अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगाएको एडिडासको जुत्ताको चर्चा नहुने त कुरौ भएन । किनकी, मेसी एडिडासको फेस हुन् । उनी सन् २००६ देखि २०२६ सम्म आइपुग्दा एडिडासका अनुहार मात्र होइनन्, ब्रान्डको …

Read more

भूराजनीति र अबको बाटो

भूराजनीति र अबको बाटो

नेपालमा भएको २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसैको जगमा बनेको सुशीला कार्की नेतृत्वले गराएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी करिब करिब दुईतिहाइ सिट ल्याएर संसद्मा सबैभन्दा ठुलो पार्टीको रूपमा दरियो। लोकतान्त्रिक पद्धति स्थापनाका लागि लडेका पुराना पार्टीहरू विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनमा नराम्रो हार बेहोर्नुपर्‍यो। …

Read more

अमेरिकामा आप्रवासी ट्र्याकिङका लागि एआईको प्रयोग बढ्दो, सरकारी खर्च इतिहासकै उच्च

अमेरिकामा आप्रवासी ट्र्याकिङका लागि एआईको प्रयोग बढ्दो, सरकारी खर्च इतिहासकै उच्च

प्रकाशित मिति : १० असार २०८३, बुधबार तस्वीर : आइस अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासीहरूलाई ट्र्याक गर्नका लागि प्रविधि र एआई औजारहरूमा गरिने सरकारी खर्च इतिहासकै उच्च स्तरमा पुगेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ। हालै सार्वजनिक भएको उक्त प्रतिवेदनले अमेरिकी आइस  र कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले निगरानी प्रविधि …

Read more

सुधारको ‘बिग ब्याङ’ कि ‘पन्चलाइन’ को पोको

सुधारको ‘बिग ब्याङ’ कि ‘पन्चलाइन’ को पोको

नेपालको अर्थतन्त्र यतिबेला एउटा गम्भीर संरचनात्मक संकटबाट गुज्रिरहेको छ । शिथिल उत्पादन, संकुचित बजार माग र निजी क्षेत्रको खस्किंदो मनोबलका बीच आएको आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्रमा उत्साह भर्ने दाबी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बजेटलाई आर्थिक सुधारको क्षेत्रमा एउटा ‘बिग ब्याङ’ को संज्ञा दिएका छन् । ‘मिसन मोड’, …

Read more

डाइभर्सिटी भिसा रोक्का विरुद्ध ट्रम्प प्रशासनमाथि सामूहिक मुद्दा

डाइभर्सिटी भिसा रोक्का विरुद्ध ट्रम्प प्रशासनमाथि सामूहिक मुद्दा

प्रकाशित मिति : १० असार २०८३, बुधबार डाइभर्सिटी भिसा कार्यक्रमबाट छनोट भएका सयौं विदेशी नागरिकले ट्रम्प प्रशासनविरुद्ध बुधबार सामूहिक मुद्दा दायर गरेका छन्। उनीहरूले विभिन्न आप्रवासन रोक्का तथा प्रक्रिया स्थगनहरूले अमेरिकामा स्थायी बसोबास पाउने आफ्नो अवसर गैरकानुनी रूपमा जोखिममा पारेको दाबी गरेका छन्। ‘मेदानी भर्सेस ट्रम्प’ नामको यो मुद्दा क्यालिफोर्नियाको …

Read more

अमेरिकाले भन्यो: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्था निगरानी गरिरहेका छौँ

अमेरिकाले भन्यो: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्था निगरानी गरिरहेका छौँ

प्रकाशित मिति : १० असार २०८३, बुधबार फोटो: एपी/रासस अमेरिकाले भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत काराकासस्थित अमेरिकी दूतावासले भूकम्पको प्रभाव र त्यसपछिको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जानकारी दिएको हो। दूतावासले सर्वसाधारणलाई क्षतिग्रस्त क्षेत्रहरूबाट टाढा रहन तथा भत्किएका वा क्षति पुगेका …

Read more

६ भदौ नै हो तामाङ लेख्न-लेखाउन दिइएको दिन ?

६ भदौ नै हो तामाङ लेख्न-लेखाउन दिइएको दिन ?

‘तामाङ’ जातिवाचक शब्द हो। यो शब्द कहिलेबाट, कसलाई र किन प्रयोग गरियो भन्ने कुरा ठ्याक्कै यकिनका साथ भन्न सक्ने अवस्था भने छैन। तामाङ शब्द र यो जातीय समूहको उत्पत्तिका बारेमा विभिन्न विद्वानहरूको अनुसन्धान कार्यलाई हेर्दा उनीहरूले आफ्नो अनुसन्धान तथा विभिन्न क्षेत्रबाट पाएको सूचनाका आधारमा केही तर्क गरेका छन्। ब्रायनले सुरुवाती …

Read more

उडानकै क्रममा मुख्य पाइलट बेहोस, सह-चालकले गराए विमानको सुरक्षित अवतरण

उडानकै क्रममा मुख्य पाइलट बेहोस, सह-चालकले गराए विमानको सुरक्षित अवतरण

प्रकाशित मिति : १० असार २०८३, बुधबार Photo: David Syphers /Unsplash न्युजर्सीको नेवार्कबाट क्यानाडाको ह्यालिफ्याक्सका लागि उडेको एयर क्यानाडाको एउटा विमानका क्याप्टेन अचानक बेहोस भएपछि विमानलाई बोस्टनतर्फ मोडिएको छ। को-पाइलटले सफलतापूर्वक विमानलाई बोस्टनको लोगान विमानस्थलमा सुरक्षित अवतरण गराएका छन्। एयर क्यानाडाको उडान सङ्ख्या ७६६४ को उक्त विमानमा ६१ जना यात्रु …

Read more

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो जनधनको क्षति भएको आशंका

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो जनधनको क्षति भएको आशंका

प्रकाशित मिति : १० असार २०८३, बुधबार फोटो :एपी/रासस भेनेजुएलाको राजधानी कराकासमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । राजधानी कराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली धक्का महसुस गरिएको हो । पहिलो भूकम्प ७.२ रेक्टर स्केल र दोस्रो ७.५ रेक्टर स्केलको मापन …

Read more

विश्वकप फुटबल: ब्राजिल र मोरक्को नकआउट चरणमा

विश्वकप फुटबल: ब्राजिल र मोरक्को नकआउट चरणमा

प्रकाशित मिति : १० असार २०८३, बुधबार फोटो :एपी/रासस पूर्व विश्वविजेता ब्राजिल फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको मियामी स्टेडियममा स्कटल्यान्डलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै ब्राजिल समूह ‘सी’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो जितसँगै ब्राजिलको ७ अङ्क भएको छ। हारपछि …

Read more