गैरकानुनी प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने अध्यागमनको चेतावनी

गैरकानुनी प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने अध्यागमनको चेतावनी

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार नेपालको अध्यागमन विभाग गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने भएको छ। कुनै पनि कर्मचारीले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गरेमा कारबाही गर्ने अध्यागमन विभागले स्पष्ट पारेको छ। अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन …

Read more

दलित मुक्तिका दार्शनिक धार

दलित मुक्तिका दार्शनिक धार

प्रसिद्ध विद्वान् सर्जक यू पोत्तरका ‘उठ, जाग ए! भोका नांगा, जाग संसारका दुःखी’, ‘सुन्दर संसार रचना गर्न न्यायका लागि गर्जी, बाँध्ने छैन परम्पराको साङ्लोले’, ‘जाग ए ! श्रमिक हो, नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ’ जस्ता गीतिविचारले चालु संसारको जाति, धर्म, रङको आधारमा हुने उत्पीडनको संरचनालाई समाप्त गर्न मानिस …

Read more

नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार

नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले तीन दशकपछि आशा गर्न लायक सरकार पाएको छ र जनस्वास्थ्यलाई सबैभन्दा ठूलो प्राथमिकता दिनुपर्ने बताइएको छ। गर्भवती महिलाको स्वास्थ्य सुधारका लागि मिडवाइफ प्रोग्राम सञ्चालन गरी आवश्यक सल्लाह र उपचार व्यवस्था गर्नुपर्ने उल्लेख छ। प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग रोकथाम केन्द्र स्थापना …

Read more

ट्रम्पको ‘डिपोर्टेसन’ योजनाका मुख्य कार्यान्वयनकर्ता आइस प्रमुख लायन्सले राजीनामा दिने

ट्रम्पको ‘डिपोर्टेसन’ योजनाका मुख्य कार्यान्वयनकर्ता आइस प्रमुख लायन्सले राजीनामा दिने

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का कार्यवाहक निर्देशक टोड लायन्सले राजीनामा दिने भएका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो स्तरको देश निकाला (डिपोर्टेसन) योजनाका प्रमुख कार्यान्वयनकर्तामध्ये एक हुन्। लायन्सले मे महिनाको अन्त्यमा पदबाट राजीनामा दिने जानकारी संघीय अधिकारीहरूले दिएका छन्। गृह सुरक्षा …

Read more

अमेरिकाद्वारा इरानलाई चेतावनी: “सम्झौता गर वा कडा कदमका लागि तयार होऊ”

अमेरिकाद्वारा इरानलाई चेतावनी: “सम्झौता गर वा कडा कदमका लागि तयार होऊ”

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार अमेरिकाले इरानसँग सम्झौताको विकल्प नभएको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै इरान वार्ताको टेबुलमा आएर सम्झौता गर्नुपर्ने बताए। रक्षा मन्त्रीले उनीहरू वार्तामा आउने र सहमति हुन सक्ने दाबी समेत गरे। वार्ताको टेवलबाट सहमतिमा इरान नआउने हो भने …

Read more

पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी

पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमितिलाई निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अस्वीकार गरिरहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेसँग गठबन्धन कायम राख्दै केन्द्रीय समितिसँग समन्वय नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। गण्डकी प्रदेशसभामा कांग्रेस र एमालेबीच सत्ता साझेदारी जारी छ र एमालेका …

Read more

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि तयार, राष्ट्रसंघद्वारा प्रशंसा

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि तयार, राष्ट्रसंघद्वारा प्रशंसा

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्धविरामका लागि तयार भएको बताएका छन्। स्थानीय समयअनुसार मध्यरातदेखि नै यो युद्धविराम लागू भएको छ। यी दुई छिमेकी देशहरूले इजरायल र इरान समर्थित सशस्त्र समूह …

Read more

बर्खास्ती र विवादका बीच एरिका बनिन् सीडीसीको नयाँ प्रमुख

बर्खास्ती र विवादका बीच एरिका बनिन् सीडीसीको नयाँ प्रमुख

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोस्ट गार्डकी रियर एडमिरल एरिका श्वार्ट्जलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा नियुक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनी उप-सर्जन जनरलको रूपमा कार्यरत थिइन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, “अत्यन्त प्रतिभाशाली डा. …

Read more