ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनद्वारा गोप्य सूचना दुरुपयोगको आरोप स्वीकार
प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गोप्य सरकारी सूचना गैरकानुनी रूपमा राखेको आरोप स्वीकार गरेका छन्। बोल्टनले आफूले पुस्तक लेख्ने क्रममा सङ्कलन गरेका नोटहरूमा रहेका गोप्य राष्ट्रिय सुरक्षासम्बन्धी सूचना गैरकानुनी रूपमा आफ्नो साथमा राखेको आरोप स्वीकार गरेका हुन्। हाल …