विश्वकपमा डेविस क्यानडाका कप्तान हुन्, तर उनको कथा क्यानडाबाट सुरु हुँदैन

विश्वकपमा डेविस क्यानडाका कप्तान हुन्, तर उनको कथा क्यानडाबाट सुरु हुँदैन

काठमाडौं । अल्फोन्सो डेविस.. रंगशालामा हजारौं समर्थक उनको नाम लिएर चिच्याइरहेका हुन्छन् । राष्ट्रिय गान बजिरहेका बेला उनी टोलीको सबैभन्दा अगाडि उभिएका हुन्छन् । विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन् । आज उनको जित क्यानडाको जित हो । उनको सफलता क्यानडाको गर्व हो । तर, उनको कथा क्यानडाबाट सुरु …

Read more

१३औँ र १६औँ शताब्दीका चोरिएका दुई बहुमूल्य मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

१३औँ र १६औँ शताब्दीका चोरिएका दुई बहुमूल्य मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार काठमाडौँ उपत्यकाबाट दशकौँ अघि चोरी भई अमेरिका पुर्‍याइएका १३औँ शताब्दीको कास्य पद्मपाणि र १६औँ शताब्दीको काठको नृत्यदेवीको मूर्ति न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित विशेष समारोहमा नेपाल सरकारलाई हस्तान्तरण गरियो। यी मूर्तिहरू जुन २५ मा नेपाल पठाइनेछ। तस्बिर: राजन काफ्ले / नेपयोर्क न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले …

Read more

अर्बौं सहायता यथावत् समस्या

अर्बौं सहायता यथावत् समस्या

दशकौंदेखि गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत नेपालमा अर्बौं रुपैयाँ बराबरको विकास सहायता भित्रिएको छ। गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, वातावरण संरक्षण, सुशासन, उद्यमशीलता तथा सामाजिक रूपान्तरणका नाममा हजारौं परियोजना सञ्चालन भएका छन्। हरेक वर्ष उही दृश्य दोहोरिन्छ – नयाँ परियोजनाहरू सुरु हुन्छन्, सम्झौताहरूमा हस्ताक्षर …

Read more

न्युयोर्कको प्राथमिक चुनावमा ट्रम्पका आलोचकको जित, माम्दानी सफल

न्युयोर्कको प्राथमिक चुनावमा ट्रम्पका आलोचकको जित, माम्दानी सफल

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : जिम वाटसन/एएफपी-रासस अमेरिकाको न्युयोर्कमा मेयर जोहारन माम्दानीका सहयोगीले जित हासिल गरेका छन्। अमेरिकी कांग्रेस सदस्य ड्यान गोल्डम्यान न्युयोर्कका मेयर जोहारन माम्दानीका निकट सहयोगी ब्राड ल्यान्डरसँग (प्राइमरी) निर्वाचनमा पराजित भएका हुन्। विजयी बनेका ल्यान्डर इजरायल–गाजा युद्धका सन्दर्भमा …

Read more

विश्वकप फुटबल: रोनाल्डो चम्किएपछि पोर्चुगलको जित, इङ्गल्यान्ड अङ्क बाँड्न बाध्य

विश्वकप फुटबल: रोनाल्डो चम्किएपछि पोर्चुगलको जित, इङ्गल्यान्ड अङ्क बाँड्न बाध्य

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार फोटो: सिन्ह्वा/रासस फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा पोर्चुगल विजयी भएको छ भने इङ्गल्यान्ड बराबरीमा रोकिएको छ। समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै जित दर्ता गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने। उनले दुई गोल गरे। …

Read more

स्थानीय तहको बजेट तर्जुमा र कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने ?

स्थानीय तहको बजेट तर्जुमा र कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने ?

२०७२ सालमा जारी नेपालको संविधानले स्थानीय तहलाई विधायिकी र कार्यकारी अधिकार प्रदान गरेको छ। यसबाट स्थानीय निकायहरू स्थानीय सरकारका रूपमा परिणत भएका छन्। सरकारको हैसियतले सबै स्थानीय तहलाई बजेट तथा कार्यक्रम बनाउने, राजस्वका दर र दायरा निर्धारण गर्ने तथा कानून बनाउने जस्ता संवैधानिक अधिकार प्रदान गरिएको छ। जेठ १५ गते, …

Read more

रास्वपाको राजनीतिक बाटो सामाजिक लोकतन्त्र : RajdhaniDaily.com

रास्वपाको राजनीतिक बाटो सामाजिक लोकतन्त्र : RajdhaniDaily.com

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक लोकतन्त्रलाई पार्टीको मूल सिद्धान्त तय गरेको छ । चितवनमा जारी पहिलो महाधिवेशनमार्फत सभापति रवि लामिछानेले पेश गरेको सामाजिक लोकतन्त्रको मूल सिद्धान्तलाई महाधिवेशनले अनुमोदन गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशसभा खारेज, ५०२ पालिका म यसअघि रास्वपाले संवैधानिक समाजवादलाई मूल सिद्धान्तका रुपमा …

Read more

ग्रिनकार्डवाहकलाई अमेरिका प्रवेशमा रोक्न अपराध गरेको स्पष्ट प्रमाण आवश्यक नपर्ने सर्वोच्चको फैसला

ग्रिनकार्डवाहकलाई अमेरिका प्रवेशमा रोक्न अपराध गरेको स्पष्ट प्रमाण आवश्यक नपर्ने सर्वोच्चको फैसला

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार भर्जिनियाको डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा सीबीपीका अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रुहरूको जाँच गर्दै। तस्बिर: ग्लेन फसेट अमेरिकी सर्वोच्च अदालतले एक महत्वपूर्ण र दूरगामी फैसला सुनाउँदै ग्रीनकार्डवाहकहरू विदेश भ्रमणबाट फर्किँदा उनीहरूविरुद्ध कुनै अपराधको आशंका भएमा देश निकाला गर्न सक्ने अधिकार सीमा सुरक्षा अधिकारीहरूलाई दिएको छ। ६–३ को …

Read more

स्मार्ट महाधिवेशन गर्छु भनेको रास्वपा पनि पुरानै पारामा

स्मार्ट महाधिवेशन गर्छु भनेको रास्वपा पनि पुरानै पारामा

९ असार, काठमाडौं । रास्वपा नेताहरूले पुराना दलहरूको गल्ती नदोहोर्‍याउने, स्मार्ट व्यवस्थापन गर्ने दाबी गरेका थिए । तर पहिलो महाधिवेशन सुरु भएको तेस्रो दिनसम्म आइपुग्दा उक्त दाबी खण्डित भएको छ । ७ असार अर्थात् चौथो वार्षिकोत्सव अवसर पारेर चितवन भरतपुरमा रास्वपा महाधिवेशन सुरु भयो, जो अहिले पनि फटाफट कार्यसूची अनुसार …

Read more

कृषि अनुदानमा बाँडिएको २ खर्बको हिसाब खोज्दै सरकार, कसरी हुँदैछ काम ?  

कृषि अनुदानमा बाँडिएको २ खर्बको हिसाब खोज्दै सरकार, कसरी हुँदैछ काम ?  

News Summary Generated by OK AI. Editorially reviewed. कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ यता वितरण भएको कृषि अनुदानको छानबिन गर्न सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पछिल्लो एक दशकमा राज्यको ढुकुटीबाट कृषि अनुदानका नाममा करिब १ खर्ब ९७ अर्ब १३ करोड रुपैयाँ वितरण भएको …

Read more