स्पेन १६ वर्षपछि सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने
प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार फोटो :एपी/रासस स्पेन १६ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा पुगेको हो। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले फाइनल प्रवेशका लागि फ्रान्ससँगको भेट पक्का गरेको …