Sale!
Uturn Honey 1000 gm
Original price was: ₨ 1,360.00.₨ 1,305.00Current price is: ₨ 1,305.00.
मह सेवनका फाइदाहरु
- 🍯 पाचन स्वास्थ्य: पेट र पाचन शक्ति सुधारमा सहयोग।
- 🛡️ घाउ निको पार्न: प्राकृतिक एन्टिसेप्टिक र एन्टिमाइक्रोबियल गुण।
- ⚡ ऊर्जा र इम्युनिटी: शक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग।
- 🧠 दिमाग स्वास्थ्य: स्मरणशक्ति र मस्तिष्क कार्यक्षमता समर्थन।
- 🩺 कलेजो–मिर्गौला: स्वस्थ राख्न र कार्यक्षमता समर्थन।
- 💪 स्फूर्ति: शरीरलाई ताजगी र ऊर्जा प्रदान गर्छ।
- 🌿 पाइल्समा सहयोग: पाइल्सका समस्यामा लाभदायक।
- 🌸 थेरापी सहयोग: प्राकृतिक उपचारमा उपयोगी।
Description
नेपाली मौरी किसानहरूबाट उत्पादित उत्कृष्ट महलाई संकलन र प्रशोधन गरी तयार गरिएको छ । ल्याबबाट प्रमाणित गुणस्तरीय मह हो ।
मह सेवनका फाइदाहरु
- प्रशस्त एन्टिसेप्टिक र इन्जाइम भएकाले पेट र पाचन शक्तिका लागि उत्कृष्ट ।
- एन्टिमाइक्रोेबियल प्रोपर्टी भएकाले घाउ सन्चो गर्न सक्ने क्षमता ।
- शक्तिदायक र इम्युनिटी बुस्टर ।
- स्मरण शक्ति बढाउँछ । दिमागलाई स्वस्थ बनाउँछ ।
- कलेजो र मृगौला मजबुत बनाउँछ ।
- शरीरमा स्फूर्ति ल्याउँछ ।
- पाइल्समा फाइदा ।
- थेरापीमा उत्कृष्ट ।
नोट : यो उत्पादन औषधि होइन, मौरीजन्य विशिष्ट आहार हो ।
You must be logged in to post a review.






Reviews
There are no reviews yet.