Massage Oil
Original price was: ₨ 765.00.₨ 730.00Current price is: ₨ 730.00.
मालिस तेल
यो मालिस तेल नेपाली विभिन्न सुगन्धित तेलजन्य वनस्पतीबाट स्टिम डिष्टिलेशन विधिद्वारा निर्माण गरिएको तेल र अन्य उपयोगी स्थिर तेलजन्य वनस्पतिहरूबाट निकालिएको तेलहरूका समिश्रण गरि बनाइएको मालिस तेल हो । आयुर्वेदिक र आधुनिक विज्ञानले वाथ सम्बन्धी विधि हाडजोर्नी, मांशपेशीमा देखिने दुख्ने तथा
सुन्निने समस्याहरूबाट पूर्ण राहत पाउन सकिने भनी दावी गरिएका विभिन्न स्थिर तथा उडनशील तेलजन्य वनस्पतिहरू जस्तै मेन्था (पुदिना), युकालेप्टस (मसला), कपुर, देवदारु, ज्वानो, टिमुर, शिमाली, गाइतिहारे, अडिर, दालचिनी, धसिंगरे, आलस, तिल आदि उडनशील तथा स्थिर तेलहरू समिश्रण गरी तयार पारिएको छ ।
मसाज तेलका फाइदाहरू
- प्रभावित अंगमा यो तेल लगाई मालिस गर्नाले र
- सेक्नाले सम्पूर्ण शरीर दुखाई तथा सुन्निएको, जोर्नी दुखाई तथा सुन्निने, मांशपेशी दुखाई तथा सुन्निने, हड्डी खिइएको, ढाड कम्मर, गर्धन दुखेको अन्य बाथ, युरिक एसिड आदिको समस्याबाट हुने दुखाइ तथा सुन्निने समस्याबाट आराम दिन्छ ।
- स्ट्रेश, एन्जाइटी, मुडअफ, थकान, खेल खेलाई वा गह्रौं कामबाट हुने थकान, तनाव तथा दुखाइको अवस्थामा टाउको वा शरीरमा लगाई हल्का मालिस गर्दा आराम मिल्दछ ।
- चिसोबाट हुने छाती दुखाइ, रुघा खोकी, सर्दी आदि अवस्थामा छातीमा लगाई हल्का मालिस गरी सेक्नाले राहत मिल्दछ ।
- मौरी, लामखुट्टे आदि परजीवीहरूको डसाईमा लगाउनाले उक्त विषलाई छिटै हटाउन मद्दत गर्दछ ।
- हात खुट्टा वा जीउमा यो तेल लगाउनाले लामखुट्टे, भुसुना आदि परजीवीले टोक्न वा डस्न आउँदैन ।
Description
- प्रभावित अंगमा यो तेल लगाई मालिस गर्नाले र सेक्नाले सम्पूर्ण शरीर दुखाई तथा सुन्निएको, जोर्नी दुखाई तथा सुन्निने, मांशपेशी दुखाई तथा सुन्निने, हड्डी खिइएको, ढाड कम्मर, गर्धन दुखेको अन्य बाथ, युरिक एसिड आदिको समस्याबाट हुने दुखाइ तथा सुन्निने समस्याबाट आराम दिन्छ ।