Sale!

Tulsi Drop

Original price was: ₨ 650.00.Current price is: ₨ 598.00.

Tulsi Drop/ पञ्चतुलसी ड्रप्सका सम्भावित फाइदाहरू

  • 🤧 रुघा, खोकी र सर्दीमा सामान्य राहत तथा घाँटीको आराममा सहयोग।
  • 🗣️ घाँटीको जलन र स्वर बसेमा आराम दिन सहयोग गर्न सक्छ।
  • 💪 शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई समर्थन गर्न सक्छ।
  • 🫁 श्वासप्रश्वासको सामान्य स्वास्थ्यमा सहयोग पुर्‍याउन सक्छ।
  • ❤️ समग्र स्वास्थ्य र जीवनशैली व्यवस्थापनमा पूरक सहयोग।
  • ⚖️ स्वस्थ तौल तथा मेटाबोलिक स्वास्थ्य कायम राख्ने जीवनशैलीमा सहयोगी।
  • छाला तथा समग्र ताजगीमा सहयोग गर्न सक्छ।
  • 🌿 दैनिक स्वास्थ्य तथा कल्याणको पूरक रूपमा प्रयोग गर्न सकिन्छ।

नोट: Tulsi drop उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, निमोनिया, टाइफाइड वा अन्य रोगको उपचारका लागि पञ्चतुलसी ड्रप्सलाई औषधिको विकल्पका रूपमा प्रयोग नगर्नुहोस्। उत्पादनको लेबलअनुसार प्रयोग गर्नुहोस्। Read more

Description

 यो पञ्चतुलशी ड्रप्स पाँच प्रजातिको ताजा तुलसीहरूलाई स्टिम डिष्टिलेसन विधिद्वारा निर्माण गरिएको पञ्चतुलसीसार तत्व हो । तुलसी सामान्यतया पनि स्वास्थ्य तथा धार्मिक हिसाबले धेरै वर्णित क्षुप जातिको प्रशस्त शाखा प्रशाखायुक्त सुगन्धित वनस्पति हो । तुलसी मानव शरीरको लागि अत्यन्त हितकररहेको कुरा विभिन्न वैदिक तथा आधुनिक विज्ञानहरूमा पाइन्छ । यस पञ्चतुलसी ड्रप्समा एन्टिएजिङ, एन्टिसेप्टिक, एन्टिबायोटिक,

एन्टिइन्फ्लामेटरी, एन्टिपाइरेटिक, एन्टिएलर्जिक आदि गुणहरू पाइन्छ ।

Tulsi Drop

पञ्चतुलसी ड्रप्सका फाइदाहरू

  • पञ्चतुलसी ड्रप्स नियामित एक गिलास मनतातो पानीमा सातदेखि दश थोपा पिउनाले रुघा, खोकी, सर्दी, घाँटीको एलर्जी, स्वर बसेको, चिसोको कारण हुने छाती टाउको दुखाई, ज्वरो, पेटमा पर्ने जुका आदि समस्याबाट तुरुन्त आराम मिल्दछ ।
  • उच्च रक्तचाप, कोलेस्ट्रोल, भाइरल तथा ब्याक्टेरियल संक्रमण, रक्तअल्पतामा फाइदा गर्दछ ।
  • शरीर सुन्निने दुख्ने समस्या, वातव्याधि, टाइफाइड, निमोनिया, मोटोपन, चिनीरोग आदि रोगहरूमा अत्यन्त फाइदा पुर्याउछ
  • यसको नियमित प्रयोगले छाला सुन्दर र चम्किलो बनाई बुढौलीपन कम देखाउन र ताजा एवं स्फूर्त राख्न मद्दत गर्दछ।

नोट: यो उत्पादन औषधि होइन, जडीबुटीजन्य विशिष्ट आहार हो ।

Translate »