अमेरिकामा जन्मदर बढ्यो, समाजशास्त्री भन्छन् : उत्साहित हुन आवश्यक छैन
प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार अमेरिकामा जन्मदर बढेको छ । अमेरिकामा २०२४ मा जन्मदरमा सानो बृद्धि भएको देखिएको हो । केंद्रिय रोग नियन्त्रण र रोकथाम केन्द्र सीडीसीको प्रारम्भिक तथ्याङ्क अनुसार २०२४ मा लगभग ३.६ मिलियन बच्चाको जन्म भएको छ । जुन २०२३ को तुलनामा १ प्रतिशतले बढी हो …