जर्मन चान्सलर मर्जले भने – युक्रेनमा शान्तिको लागि अमेरिकाको सक्रिय सहभागिता आवश्यक
प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनमा जारी युद्धको दीर्घकालीन समाधानका लागि संयुक्त राज्य अमेरिकाको निरन्तर सहभागिता अत्यावश्यक हुने बताएका छन् । बुधबार पेरिसमा आयोजित एक पत्रकार सम्मेलनमा उनले अमेरिकाको सक्रिय सहभागिता विना युक्रेन युद्ध अन्त्य हुन नसक्ने बतााएका हुन् । मर्जले युक्रेन युद्ध अन्त्यको …