राणातान्त्रिक कि गणतान्त्रिक प्रहरी व्यवस्था ? : RajdhaniDaily.com
फ्रान्सतत्कालीन सम्राट लुई चौधौंले सर्वप्रथम सन् १६६७ वा विसं १७२३ मा लेफ्लिनान्टको कमान्डमा कम्पनी पुलिस स्थापना गरेका थिए । बेलायतपहिलेबाटै प्रहरी व्यवस्था भए पनि ‘मेट्रोपोलिटन पुलिस’ स्थापना भने विश्वमै सर्वप्रथम सन् १८२९ वा विसं १८८५ मा बेलायतमा भएको थियो । यसले सहरीकरणमा विश्वमै बेलायत अग्रस्थानमा भएको पुष्टि गर्छ । नेपालमा …