‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन्’
एकजना व्यापारीको दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयविरुद्ध बोले-लेखेकै कारण नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई ६ महिना निलम्बन गर्यो । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिमल्सेना पनि निलम्बित भइन् भने भीम रावललाई नै निष्काशन गरियो । त्यो ६ महिने अवधि सकिएसँगै पाण्डे र तिमल्सेनाको निलम्बन फुकुवा भएको छ …