अमेरिकी नयाँ कर नीतिप्रति अस्ट्रेलियाको विरोध, बलियो व्यापारिक सम्बन्ध बनाउन तयार
प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार अष्ट्रेलियाका व्यापार तथा पर्यटन मन्त्री डन फारेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ कर नीतिको निन्दा गर्दै अस्ट्रेलियाले अमेरिकामाथिको निर्भरता घटाउँदै अन्य देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्नेतर्फ दबाब दिन थालेको बताएका छन्। यद्यपि अस्ट्रेलिया अमेरिकाको नजिकको रणनीतिक साझेदार हो, ट्रम्प प्रशासनको विश्वव्यापी कर …