कस्तो बन्ला सम्पत्ति व्यवस्थापन कम्पनी ?
१५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि ‘सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) खडा गर्न कानुनको मस्यौदा तयारी थालेको छ । कानून निर्माण भए नेपालमा लामो समयदेखि चर्चामा रहेको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाले सार्थकता पाउने छ । तर, यस्तो कम्पनीकै भविष्यमाथि भने प्रश्न छ । बैंक तथा …