गरिबको नामका ३ हजार ५६८ बेड खाली, उपचार नपाएर सर्वसाधारण भौंतारिंदै

गरिबको नामका ३ हजार ५६८ बेड खाली, उपचार नपाएर सर्वसाधारण भौंतारिंदै

News Summary Generated by OK AI. Editorially reviewed. देशभरका १६४ अस्पतालले विपन्नका लागि छुट्याएका ३ हजार ८२० निःशुल्क शय्यामध्ये ३ हजार ५६८ शय्या खाली देखिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालहरूले नियमित विवरण अद्यावधिक नगर्दा पोर्टलमा बेड खाली देखिएको बताउनुभयो । अफिनका अध्यक्ष डा. पदम खड्काले ऐनविना …

Read more

खण्डहर बने आधारभूत अस्पताल, हारगुहारमा स्थानीय तह 

खण्डहर बने आधारभूत अस्पताल, हारगुहारमा स्थानीय तह 

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले २०७७ सालमा ६५९ आधारभूत अस्पताल बनाउने घोषणा गरे पनि पाँच वर्षमा ९९ वटा मात्र निर्माण भएका छन् । निर्माण भएका अधिकांश आधारभूत अस्पतालहरू आवश्यक जनशक्ति, उपकरण र बजेटको अभावमा सञ्चालन हुन सकेका छैनन् । संघीय सरकारले जनशक्ति व्यवस्थापनको जिम्मा स्थानीय तहलाई …

Read more

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

News Summary Generated by OK AI. Editorially reviewed. स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमा अस्थायी टिनका कोठामा कार्यरत छ, जहाँ वर्षात् सुरु भएपछि पानी र हिलोले काम गर्न कठिनाइ हुन्छ। गत भदौमा जेनजी आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा आगजनी भएपछि मन्त्रालयले सिंहदरबारको नरसिंह दल गणको खाली जग्गामा अस्थायी कार्यालय स्थापना …

Read more

बालेन सरकारकाे प्राथमिकतामा देखिएन स्वास्थ्य बीमा

बालेन सरकारकाे प्राथमिकतामा देखिएन स्वास्थ्य बीमा

News Summary Generated by OK AI. Editorially reviewed. स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटका कारण धरासायी अवस्थामा पुगेको छ र कतिपय अस्पतालहरूले सेवा बन्द गरिसकेका छन्। स्वास्थ्य बीमा बोर्डले वार्षिक २६ अर्ब रुपैयाँ आवश्यक पर्ने तर सरकार र प्रिमियमबाट १४ अर्ब मात्रै उपलब्ध हुने जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रम सुधार नगरे …

Read more

‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’

‘स्वास्थ्य मन्त्रालय नै बीमा बोर्ड सक्षम भएको देख्न चाहँदैन’

स्वास्थ्य बीमा बोर्डले १० वर्षमा १२ पटक नेतृत्व पायो । तर अपवाद बाहेक कुनै पनि कार्यकारी निर्देशक २ वर्ष टिक्न पाएनन् । स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व आएको केही महिनामै कार्यकारी निर्देशकले राजीनामा दिँदै आएका छन् । पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएको भन्दै त्रिवि शिक्षण, गंगालाल जस्ता ठूला अस्पतालले …

Read more

बीमा बोर्डमा विस्फोट : स्वास्थ्य मन्त्रीसँगको टकरावले डा. काफ्लेले पठाएका थिए राजीनामा

बीमा बोर्डमा विस्फोट : स्वास्थ्य मन्त्रीसँगको टकरावले डा. काफ्लेले पठाएका थिए राजीनामा

डा. काफ्लेले नियुक्त भएको १० महिनामै बीमा बोर्डको निर्देशकबाट राजीनामा दिए । उनको राजीनामाले राजनीतिक र प्रशासनिक तहमा तरंग पैदा भयो । मन्त्री र निर्देशकबीचको असमझदारी, स्रोत व्यवस्थापनमा समस्या र बोर्ड–मन्त्रालयको टकराव डा. काफ्लेले राजीनामा दिएको देखिन्छ । ७ माघ, काठमाडौं । आइतबार दिउँसो १ बजे स्वास्थ्य बीमा बोर्डले संघीय …

Read more

सरकारलाई स्वास्थ्य बीमा बोर्डको विकल्प- प्रिमियम शुल्क बढाऊ कि पुग्ने अनुदान देऊ

सरकारलाई स्वास्थ्य बीमा बोर्डको विकल्प- प्रिमियम शुल्क बढाऊ कि पुग्ने अनुदान देऊ

२२ पुस, काठमाडौं । सेवा प्रदायकलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेसँगै स्वास्थ्य बीमा बोर्डले सरकारसामु केही विकल्प अघि सारेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवा नै ठप्प पार्ने चेतावनी दिएपछि बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले सरकारसामु तीन विकल्प अघि सारेका हुन् । पहिलो– सरकारले अनुदान …

Read more

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

सरकारी सेवामा तीन दशक बिताएकी डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेर बिदा भएकी थिइन् । जेनजी आन्दोलनपछि डा. शर्मालाई स्वास्थ्य मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी डा. शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नीतिगत र प्रशासनिक सुधारको अपेक्षा गरिएको छ । निकै छोटो …

Read more

सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

सिंहदरबारको घुम्ने मेचमा सुधा शर्मा

९ कात्तिक, काठमाडौं । झण्डै ३५ वर्ष स्वास्थ क्षेत्रमा बिताएकी सुधा शर्माले २०६८ सालमा स्वास्थ्य प्रशासनको उपल्लो पद सचिवको कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै पद छोडेर हिँडिन् । यसको एउटा मुख्य कारण थियो- राजनीतिक नेतृत्वबाट अनावश्यक हस्तक्षेप । तत्कालीन स्वास्थयमन्त्रीहरु राजेन्द्र महतो र उमाकान्त चौधरीले अनावश्यक हस्तक्षेप गरिररहेको भन्दै …

Read more

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

News Summary Generated by OK AI. Editorially reviewed. संघीय सरकारले आफ्ना केन्द्रीय अस्पतालमा स्थायी दरबन्दी थप्न नसकेको कारण स्वास्थ्य सेवा कमजोर हुँदै गएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले तीनपटक मन्त्रिपरिषद्मा दरबन्दी थप प्रस्ताव राखे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएको छ। चिकित्सकहरूको न्यून तलब, सुविधा अभाव र असुरक्षित भविष्यका कारण विदेश पलायन …

Read more