रैतीको जीवन बाँचियो, एकपटक राजा हुन मन छ : प्रकाश सपुत
काठमाडौं । प्रकाश सपुत र स्वस्तिमा खड्का ‘जेन वाई’ पुस्ताका उदीयमान कलाकार । संगीतमार्फत कथावाचनको थिती बसालेका सपुत र पात्रमा प्राण भर्ने स्वस्तिमा दुवैलाई पछ्याउनेको संख्या उच्च छ । विशिष्ट कला शैलीले यी दुई कलाकारले दर्शकीय मन जितेका छन् । रिल लाइफमा जति यी दुईको चर्चा हुन्छ, रियल लाइफमा पनि …