च्याम्पियन क्लाइम्बर स्वस्तिकाको अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य

च्याम्पियन क्लाइम्बर स्वस्तिकाको अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य

राष्ट्रिय च्याम्पियन बन्नका लागि उनले लागि धेरै संघर्ष र मिहिनेत पनि गरेकी छन् । त्यसैले उनको मन पहिलो सफलतामै रोकिन चाहन्न । News Summary Generated by OK AI. Editorially reviewed. स्वस्तिका चौधरीले चैत २०८१ मा भएको नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ मा उपाधि जितेर नेपालको पहिलो राष्ट्रिय च्याम्पियन बनेकी छिन्। …

Read more