‘शेखर जिताउन सक्रिय हुन्छु, गगन उठेमा शशांक उठ्नुहुन्न’
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा उपसभापति उठेर हारेकी सुजाता कोइराला त्यसयता निष्क्रिय जस्तै थिइन् । सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे । राजनीतिमा सक्रियता कम गरेकी उनले आठ महिना अघि निवास पनि परिवर्तन गरिन् । मण्डिखाटारको निवास बेचेर उनी मुहानपोखरी पुगेकी छन् । कोइराला यतिबेला …