कस्तो छ जेन–जेडको प्रिय शो सी.आई.डी. २.० ?
के तपाईं बाल्यकालमा स्कुलबाट फर्किने बित्तिकै टेलिभिजन सेट अगाडि बसेर ‘सी.आई.डी.’ हेर्नु हुन्थ्यो ? बिदामा घर बस्दा होस् या मामाघर पुग्दा सोनी टिभी लगाइहाल्नु हुन्थ्यो ? यदि त्यसो गर्नुभएको थियो भने तपाईं जेन–जेड (सन् १९९० देखि २०१० सम्म जन्मिएको) पुस्ताको हुनुहुन्छ । क्राइम, सस्पेन्स र थ्रिलर जनराको सी.आई.डी. लाखौं भारतीयसँगै …