नागरिकले महसुस गर्न नसकेको सरकारको प्रगति
विकास बारे फरक मान्छेका फरक धारणा र बुझाइ हुनसक्छ । कहिलेकाहीं त विकासका विषयमा सरकारको भनाइ र गराइ तथा जनताको बुझाइ एवं अनुभूति बीच तालमेल मिलिरहेको हुँदैन । सरकार आफू क्रियाशील रहेको र जनताप्रति समर्पित रहेको कुरा सम्प्रेषित गरिरहेको हुन्छ तर यथार्थमा त्यस्तो भएको हुँदैन । तर नतिजा र जनअनुभूतिको …