फुटबल खेल्नकै लागि जन्मिएका समीरको छलाङ
समिर सुरुमा क्रिकेट खेल्थे । स्कुलमा पढ्दा खेलकुदको माहोल हुन्थ्यो । त्यसलै उनले सुरुमा क्रिकेट खेल्न थाले । त्यसमा उनी विकेटकिपिङ गर्थे । काठमाडौं । समिर तामाङ युवा फरवार्ड हुन् । उनलाई फुटबल खेल्नकै लागि जन्मिएका हुन भन्दा फरक पर्दैन । जुन हिसावमा अहिले उनी लगातार खेलिरहेका छन् र अवसर …