संसद्मा सभामुख र रास्वपाबीच आधा घण्टा नोकझोक
१८ माघ, काठमाडौं । हिउँदे अधिवेशन सुरु हुनु केही घण्टा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटे । पार्टी उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सांसद सोबिता गौतमसहित सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर लामिछानेले अविलम्ब आफ्नो सांसद पद निलम्बन फुकुवाको माग …