लागूऔषधको दलदलबाट उम्किएर जो उज्यालोको खोजीमा लागे
जेल उनको दोस्रो घर बनेको थियो, प्रहरी वृत्त सोह्रखुट्टेको हिरासत उनको नियमित ठाउँ बन्यो । उनका हातका सुईको निशानले भरिएका हुन्थे । हजारौंपटक सुईले घोचिएको हातका नशामा स्लाइन चढाउन समेत ठाँउ हुँदैनथ्यो । काठमाडौं । जीवन निष्पट अँध्यारो थियो सञ्जीव क्षेत्रीको । लागूऔषधले उनको शरीर र स्नायुतन्त्रलाई क्रमशः गलाउँदै थियो …