ओलीसँगको सहकार्यबारे के सोचिरहेका छन् देउवा ?

ओलीसँगको सहकार्यबारे के सोचिरहेका छन् देउवा ?

११ भदौ, काठमाडौं । मंगलबार बिहान र दिउँसो कांग्रेस नेताहरुसँग दुई अलग–अलग छलफलका क्रममा सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्तासमीकरणबारे केही अर्थपूर्ण संकेत र सन्देश दिए । देउवाले एमालेसँगको सत्ता–सहकार्यबारे पुनर्विचार गर्न लागेका हुन् भनी स्वयं कांग्रेसभित्र खासखुस र प्रश्नहरुका बीच उनको बुढानीलकण्ठ निवासमा यसबारे छलफल हुनु अनौठो थिएन । देउवाले …

Read more

शेखरलाई देउवाको जवाफ : महाधिवेशन समयमै हुन्छ

शेखरलाई देउवाको जवाफ : महाधिवेशन समयमै हुन्छ

२७ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए । केन्द्रीय समिति बैठकमा …

Read more

ओलीलाई रोक्ने संकल्पमा प्रचण्ड–माधव असफल

ओलीलाई रोक्ने संकल्पमा प्रचण्ड–माधव असफल

१ साउन, काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि मिसन–०८४ को अभियान चलाइरहेको नेकपा एमालेको पंक्तिमा यतिबेला नलुक्ने गरी खुशी देखिएको छ । प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसकै समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकाले पार्टीपंक्तिमा खुशीयाली देखिनु स्वभाविक पनि हो । तर एमाले नेताहरूमा ओली …

Read more

केपी ओलीको मास्टर स्ट्रोक

केपी ओलीको मास्टर स्ट्रोक

३० असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री भइसकेका थिए । तर यसपटक जसरी प्रधानमन्त्री भए, यसलाई उनको ठूलै राजनीतिक कुशलता मानिएको छ । किनकि तीन वर्षअघि आफ्नो (प्रतिनिधिसभा विघटन गर्ने) कदम गैरसंवैधानिक ठहरिएपछि उनी पदमुक्त भएका थिए । एमालेकै २३ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा …

Read more