‘हिजो राजा जसरी बिग्रिए, आज तीन नेता त्यही गतिमा छन्’

‘हिजो राजा जसरी बिग्रिए, आज तीन नेता त्यही गतिमा छन्’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, २०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगका संयोजक हुन् । दलका नेताहरूलाई विगतको गल्ती नदोहोर्‍याउने ‘कबुल’ गराएरै समितिको नेतृत्व स्वीकारेको बताउने उनी राजनीतिज्ञहरूको पुरानै चरित्र र संस्कार दोहोरिएकोमा खिन्न छन् । जनताको संघर्षबाट आएको लोकतन्त्रलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दा …

Read more

जनअसन्तोष ज्ञानेन्द्र शाहतर्फ मोड्न खोज्दै प्रमुख नेता

जनअसन्तोष ज्ञानेन्द्र शाहतर्फ मोड्न खोज्दै प्रमुख नेता

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर शक्तिबीच दूरी घटाउन सक्दो प्रयत्न गरिरहेका छन् । तिक्त सम्बन्धमा रहेका नेताहरूसँग सम्वाद गर्ने, विपक्षीले लगाएको आरोपलाई स्वाभाविक मान्नेदेखि राष्ट्रिय समस्या हल गर्न सर्वदलीय बैठक राख्ने समेत गरिरहेका छन् । कतिसम्म भने एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकननगरमा प्रधानमन्त्री ओली पहिलोपटक …

Read more

सरकारमै बसेर पनि खुसी छैन कांग्रेस

सरकारमै बसेर पनि खुसी छैन कांग्रेस

११ चैत, काठमाडौं । १७ असारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारी गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जुन पृष्ठभूमिमा काम गर्दै थिए, त्यसयता कांग्रेसभित्र धेरै उतारचढाव भइसक्यो । तर ओली त्यसबारे बेखबरझैं देखिन्छन् । कांग्रेसभित्रका विभिन्न पक्ष यसैकारण उनीप्रति बेखुस देखिन्छन् । र, त्यो बेखुसी स्वयं सभापति …

Read more

देउवाले डाक्न छाडेपछि समूह फेर्न खुट्टा उचाल्दै यी नेता

देउवाले डाक्न छाडेपछि समूह फेर्न खुट्टा उचाल्दै यी नेता

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवासँग झण्डै ८२ प्रतिशत शक्ति छ । तर १४औं महाधिवेशनबाट प्राप्त यो शक्ति जोगाइराख्न देउवाको भूमिका शून्यप्राय: देखिन्छ । उनले आफ्नो समूहको बैठकसमेत डाक्न छोडेका छन् । कांग्रेसको विधानले आफूलाई तेस्रो पटक सभापति बन्न नदिने भएपछि देउवाले आफ्नै समूहका नेताहरुलाई …

Read more

फरक मत राख्नेलाई ओलीको डण्डा, देउवाको पुरस्कार

फरक मत राख्नेलाई ओलीको डण्डा, देउवाको पुरस्कार

१० पुस, काठमाडौं । तीन वर्षअघि चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा चुनाव लडेका भीम रावल अन्ततः पार्टीबाट निष्कासित भएका छन् । केन्द्रीय मुख्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले एमाले कमजोर बनाउन लागिपरेको आरोपसहित रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय लिएको हो । ‘कमरेड भीम …

Read more

दुई ठूला दलको ‘अघोषित कामचलाउ’ सरकार

दुई ठूला दलको ‘अघोषित कामचलाउ’ सरकार

देशमा ‘भ्रष्टाचार र लुटतन्त्र’ को नमूना भएको छ । दुई नेता बीच ‘पालैपालो प्रधानमन्त्री’ बन्ने ‘करार’ बाट ठेक्कामा चलेको छ । विकास, भ्रष्टाचार नियन्त्रण, भारतको कब्जाको भूभाग फिर्ता, रोजगार सृजना सरकारको ‘राडर’ मा छैन । प्रधानमन्त्रीले केही गर्न सक्नुभएन । गर्न नहुने काम मात्र गरिरहनुभएको छ । बाँकी कार्यकालको दिनगन्ती …

Read more

ओलीको बेइजिङ लिस्टमा कांग्रेसले केरमेट गरिदिने डर

ओलीको बेइजिङ लिस्टमा कांग्रेसले केरमेट गरिदिने डर

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्को महिना चीन उड्नुअघि आफ्नो तयारी निर्वाध अघि बढेको हेर्न चाहन्छन् । उनलाई कांग्रेसकै भर अनि कांग्रेसकै डर छ । भर यसर्थ कि, ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र नै बनाएर बेइजिङ तयारी थाल्ने निर्णय पहिलो बैठकमै गराएका छन् । डर यसर्थ कि, चीनसँग …

Read more

बलिया साझेदार, औसत सरकार

बलिया साझेदार, औसत सरकार

६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वर्तमान सरकारको आयुबारे फेरि बोलेका छन् । ३० असोजमा आयोजित त्यस कार्यक्रममा प्रधानमन्त्री ओलीले अझै एक वर्ष ९ महिना आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । यो …

Read more

घट्दै छ देउवा–गगन दूरी

घट्दै छ देउवा–गगन दूरी

९ असोज, काठमाडौं। २ असोजमा नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा सय दिने विशेष अभियानमा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम राख्यो । अभियानको उद्देश्य, प्रतिनिधिका कार्यादेश, नेताहरुले आन्तरिक संगठन सुदृढीकरणका लागि गर्नुपर्ने कार्य आदिबारे महामन्त्री गगन थापाले प्रतिनिधिलाई जानकारी गराए । महामन्त्री थापाले बोलिसकेपछिका वक्ता थिए, पार्टी सभापति शेरबहादुर देउवा । सभापति …

Read more

दुई महामन्त्रीको प्रस्तावमा देउवाले लिएको मध्यमार्गी बाटो

दुई महामन्त्रीको प्रस्तावमा देउवाले लिएको मध्यमार्गी बाटो

१९ भदौ, काठमाडौं । २३ साउनमा सुरु भएर १६ भदौमा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा थियो चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिका । महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदनमा चुनाव अगाडि गठबन्धन नगर्ने र मंसिर २०८२ भित्र महाविधेशन गर्ने कार्यतालिका बनाउने, विधान मस्यौदा समिति बनाउने जस्ता प्रस्ताव राखेका …

Read more