‘शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस चुनावमा जान सक्दैन’

‘शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस चुनावमा जान सक्दैन’

जेनजी आन्दोलनपछि अहिले अन्तरिम सरकार गठन भएर फागुन २१ मा चुनावको तयारी सुरु भएको छ । चुनावको मिति तय भइराख्दा खेरि चुनावका प्रमुख पक्ष राजनीतिक दलहरु चाहिँ चुनावमा जाने कि आफ्ना पार्टीहरु पुनर्गठन गर्ने भन्नेमा अन्यौलग्रस्त छन् । यसै सन्दर्भमा कांग्रेसका नेता प्रदीप पौडेलसँग अनलाइनखबरका दुर्गा खनालले गरेको संवाद : …

Read more

‘मसँग देउवाको विरासत रहने, चुनावमा विकल्प पनि दिने प्रस्ताव छ’

‘मसँग देउवाको विरासत रहने,  चुनावमा विकल्प पनि दिने प्रस्ताव छ’

३० असार, काठमाडौं  । नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशन समयमै गर्न र पार्टीभित्र समूहगत कटुता हटाउन दुई चरणमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारे । पहिलो चरणको महाधिवेशनबाट संघीय सभापति छान्ने र आम चुनावपछि मातहतका संरचनामा अधिवेशन गर्ने विकल्प उनले अघि सारेका …

Read more

विद्याको इन्ट्रीले किन दुख्यो देउवाको मुटु ?

विद्याको इन्ट्रीले किन दुख्यो देउवाको मुटु ?

News Summary Generated by OK AI. Editorially reviewed. विद्या भण्डारीले पूर्वराष्ट्रपतिको सेवा–सुविधा त्यागेर नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेपछि देउवा र ओलीबीच सत्ता सहकार्यमा नयाँ लालजोडी बनेको छ। एमाले अध्यक्ष केपी ओलीले विद्याको इन्ट्रीबारे स्पष्टीकरण दिँदै भने, ‘पछिल्लो समय मेरा विरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ।’ विद्या भण्डारीको …

Read more

ओलीजीले झेल गर्नुभयो, देउवाजी इमानदार

ओलीजीले झेल गर्नुभयो, देउवाजी इमानदार

एक वर्षअघि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार छाड्दै थिए । उनले आफ्नो बहिर्गमनमा मूलतः ओलीको ‘स्वर्ग र नर्क सँगै जाने’ आश्वासन समेत कारक रहेको भन्दै त्यसयता नयाँ सरकारले गरेका कामहरूको आलोचना गरेका छन् । राष्ट्रिय राजनीति, अदालत, आफ्नो …

Read more

देउवाले थाहा दिए-अवकाशको समय आयो

देउवाले थाहा दिए-अवकाशको समय आयो

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायर्ड हुने घोषणा गरेका छन्। उनले भने, ‘… म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ’ विश्लेषकहरूले देउवाको अवकाश घोषणा स्वाभाविक प्रक्रिया नभई राजनीतिक सन्देश भएको बताएका छन्। १७ असार, काठमाडौं । नेपाली कांग्रेसका …

Read more

यस्तो छ विश्व पौडेललाई गभर्नर सिफारिस गर्ने ओली-देउवा सहमतिको पृष्ठभूमि

यस्तो छ विश्व पौडेललाई गभर्नर सिफारिस गर्ने ओली-देउवा सहमतिको पृष्ठभूमि

Quick Summary AI-generated by OK AI. Editorially reviewed. गभर्नर पदको लागि नयाँ नामको प्रवेशले प्रधानमन्त्री ओली र देउवाबीच सुलह गराएको छ। प्रा. डा. विश्व पौडेललाई गभर्नर बनाउने निर्णय भएको छ, जसले राष्ट्रिय योजना आयोग र अन्य पदहरूमा काम गरिसकेका छन्। गभर्नर नियुक्तिको प्रक्रिया, मापदण्ड र कानुनी व्यवस्था विस्तृत रूपमा उल्लेख …

Read more

द्वन्द्वपीडितसँग देउवाले नाम मागे, प्रचण्डले समर्थन दिए

द्वन्द्वपीडितसँग देउवाले नाम मागे, प्रचण्डले समर्थन दिए

२२ वैशाख, काठमाडौं । द्वन्द्वपीडित संघसंस्थाका प्रतिनिधिहरूले आइतबार प्रमुख तीन दलका नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाए । आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओली भेटेका उनीहरूले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका …

Read more

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

२१ वैशाख, पोखरा । संसदीय अभ्यासप्रति असहमति जनाउँदै माओवादीभित्र विद्रोह पक्षधरलाई साथ दिएर निस्किएका नेत्रविक्रम चन्द (विप्लव) प्रतिबन्धित हुँदै फेरि यही व्यवस्थामा फर्किएर समाजवादको आधार तयार पार्ने बताइरहेका छन् । संविधान सभाबाट संविधान र सेना समायोजन हुँदै शान्तिपूर्ण संसदीय प्रणाली भन्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीप्रति असहमति जनाउँदै ०६९ मा …

Read more

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्रीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ । प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्ति हुन नसकेको र शिक्षक आन्दोलन लम्बिएको बुझाइ कांग्रेसको छ । यही बीचमा प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ …

Read more

देउवालाई कांग्रेस पदाधिकारीकै प्रश्न : उपचार सिंगापुरमा, फलोअप बैंककमा ?

देउवालाई कांग्रेस पदाधिकारीकै प्रश्न : उपचार सिंगापुरमा, फलोअप बैंककमा ?

७ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न अघिल्लो बिहीबार बुढानीलकण्ठ जाँदा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीसँग केही गुनासा र जिज्ञासा थिए । उनीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्दाका सजिला–अप्ठेरा सुनाए । पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको …

Read more