विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजबारेको विवाद के हो ?
४ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजको स्थिति दयनीय रहेको प्रतिवेदन गत आइतबार सार्वजनिक गर्यो । जबकि, विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्ने अनुमति मन्त्रालयले नै दिन्छ । मन्त्रालयले गठन गरेको विज्ञ समितिले २५ प्रतिशत कलेजको स्थिति दयनीय रहेको र मापदण्ड पूरा नगरेको …