साथीहरू बोलेनन् 

साथीहरू बोलेनन् 

सार्वजनिक विद्यालयका शिक्षकहरूको आन्दोलन महिना दिनमा लगभग एउटा निष्कर्षमा पुगेको छ।  महिनादिनको अवधिमा मेरो म्याडम (स्थायी शिक्षक, निमावि तह, कसैले झोले शिक्षक भनिदेलान् कि भनेर यो खोलुवा दिएको हुँ।) करिब १० दिन जति आन्दोलनमा सहभागी हुनुभयो। म चाहिँ  सार्वजनिक शिक्षाका सन्दर्भमा मेरो वृत्तमा रहेका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा राम्रो नाम …

Read more

अबको शैक्षिक आन्दोलन : दलीय राजनीतिको चक्रब्यूहबाट पृथक

अबको शैक्षिक आन्दोलन : दलीय राजनीतिको चक्रब्यूहबाट पृथक

केही दिनअघि बझाङबाट धनगढीतर्फ जाँदै थिएँ । यात्राका क्रममा राजधानी केन्द्रित शिक्षक आन्दोलनमा भाग लिन हिँडेका एकजना परिचित शिक्षकसँग भेट भयो । लामो समयदेखि एउटा स्थापित दलको पेसागत संगठनमा आवद्ध उनी यसपटक भने अलि फरक देखिए । उनी भन्दै थिए- सर, यसपटक त हामी शिक्षक यो वा त्यो पार्टीभन्दा माथि …

Read more

यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग

यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग

९ वैशाख, काठमाडौं । शिक्षकहरू अहिले सडक आन्दोलनमा छन् । अहिले मात्र होइन, शिक्षक आन्दोलनको श्रृंखला लामो छ । सरकार पटकपटक शिक्षकसँग सहमति गर्छ र तर कार्यान्वयन गर्दैन । २०७५, २०७८ र २०८० सालमा शिक्षकहरूले आन्दोलन गरे, सरकारले सम्झौता गर्‍यो, कार्यान्वयन गरेन । २०८२ सालमा आइपुग्दा पनि शिक्षकहरू आन्दोलनमै छन् …

Read more

शिक्षकले जे–जति सुविधा पाएका छन् सबै लडेरै लिएका हुन्

शिक्षकले जे–जति सुविधा पाएका छन् सबै लडेरै लिएका हुन्

संस्कारकै रूपमा विकसित हुँदै आइरहेको राजनीतिक दलका उत्ताउला विरोध कार्यक्रमलाई चुनौती दिंदै शिक्षकहरूको हड्तालले शिष्टता प्रदर्शन गरिरहेको छ। हामी सबैले कन्जुस्याइँ नगरी शिक्षक (गुरु–गुरुआमा) प्रति आभार व्यक्त गर्नुपर्दछ। यस बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धन्यवाद मात्र दिनुभएको छैन, बालबालिकाको सिकाइमा पनि त्यतिकै ध्यान दिने कुराको अपेक्षाकृत अनुरोध समेत गर्नुभएको …

Read more

आलोचक समाज र शिक्षक आन्दोलन

आलोचक समाज र शिक्षक आन्दोलन

राम अर्याल देशभरका शिक्षकहरू १७ दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन लिएर मात्र घर जाने अडानमा छन् । उता, समाज भने शिक्षकहरूप्रति उति सकारात्मक छैन । सहज रूपमा जागिर खाने, घर पायक खोज्ने, धेरै बिदा उपयोग गर्ने, धेरै विद्यार्थीहरू फेल गर्ने, जिम्मेवारी बहन नगर्ने …

Read more

शिक्षक आन्दोलन र शैक्षिक भविष्य

शिक्षक आन्दोलन र शैक्षिक भविष्य

देशभरका शिक्षक यतिबेला काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । शिक्षकले उठाएका मागले शिक्षा क्षेत्रमा गहिरो बहस सिर्जना गरेको छ। ती माग शिक्षकहरूको वृत्ति विकास, सेवा सुरक्षा र समग्र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यबाट प्रेरित छन्। आन्दोलनरत शिक्षकहरूले अस्थायी शिक्षकको स्थायीकरण, राहत शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यालय कर्मचारीको स्थायित्व, प्रारम्भिक बाल शिक्षाको व्यवस्थित …

Read more

शैक्षिक सडक आन्दोलन : माग सम्बोधन कि बदनियतपूर्ण विसर्जन ?

शैक्षिक सडक आन्दोलन : माग सम्बोधन कि बदनियतपूर्ण विसर्जन ?

प्रधानमन्त्री कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । मन्त्री कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । कर्मचारी कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । वकिल कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । बदनियतपूर्ण ढंगले विसर्जन भएको गतवर्षको शिक्षक आन्दोलनमा गुन्जिएका नारा हुन् यी । वर्षौंदेखि थाती रहेका शैक्षिक मुद्दा लिएर …

Read more

स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग

स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग

२४ चैत, काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रीय सडक आन्दोलन चलाइरहेको छ । सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School