राजनीतिकर्मी र व्यापारीको चुम्लुङ
जर्मनी, फ्रान्स, स्वीडेन, नर्वे जस्ता पश्चिमी यूरोपका विभिन्न विकसित देशमा लामो समयसम्म राजनीति र व्यापारमा एकै व्यक्ति संग्लन भए । राजनीतिकर्मीले व्यापार गर्दा व्यापार सम्बन्धी कानून र नीति माथि उनीहरूको प्रत्यक्ष प्रभाव रह्यो । राजनीतिकर्मी र व्यापारी एकै व्यक्ति भएमा देशको समृद्धि र विकासमा नकारात्मक प्रभाव पर्ने विभिन्न अभ्यास तथा …