एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : उपाध्यक्ष पौडेल
२७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको बताएका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुराकानी गर्दै आगामी महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताए । ‘अब हुने नेकपा एमालेको …