एक डाक्टरले भने, ‘तिमीले छोएको अरुले नखालान् कि ?’
अभाव र विभेद । जब यी दुई कुरा जीवनमा एकसाथ आइलाग्छ, मान्छे ‘बिचरा’ बन्छ । यसरी बिचरा भएर बाँच्ने जीवन वास्तवमा जीवन जस्तो हुन्न । हरिभक्त कटुवालले लेखेजस्तै, ‘भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ।’ हुन त यो एक मामुली कथा …