‘साइड रोल गर्ने कलाकार पनि हिरो बन्न सक्छन् भन्ने सोच सबैमा आउनुपर्यो’
काठमाडौं । विजय बराल समकालीन घरेलु फिल्मका उम्दा कलाकार हुन् । नाटक हुँदै उनको यात्रा यतिबेला ठूलो पर्दामा जमेको देखिन्छ । ‘कबड्डी’को बिके होस् या ‘पूर्णबहादुरको सारंगी’को पूर्णबहादुर चरित्र । चरित्रमा प्राण भर्न सक्ने र दर्शकलाई चरित्रभित्रै तान्न सक्ने खुबी भएका विजय दर्शकमाझ लोकप्रिय छन् । दशक लामो फिल्म करिअरमा …