‘ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन’
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग यो अन्तवार्ता उनको चुनावी तयारी, एमाले अध्यक्ष केपी ओलीसँग भइरहेका पछिल्ला कुराकानी र सहकार्यको सम्भावनामा केन्द्रित छ । उनले जेनजी विद्रोहपछिको राजनीतिक विकासक्रमबारे यो वार्तामा खुलेर बताएका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता– चुनावी तयारी कस्तो छ ? मजाले लागिराखेको छ । …